दाङमा १३ वर्षीया छात्रालाई शिक्षक द्वारा यौन दुर्व्यवहार।।

  • 154
    Shares

दाङमा एक छात्रालाई कक्षाकोठामै यौ’न दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को अमर मावि उरहरीका एक शिक्षकलाई छात्रमाथि यौ’न दुव्र्यवहार गरेको आरोप लागेको हो । ति शिक्षकमाथि बाल यौ’न दुराचारको उजुरी परेपछि पक्राउ गरिएको जनाइएको छ ।

 

शिक्षकले फागुन २३ गते दिउँसो कक्षाकोठाभित्रै कक्षा ६ मा पढ्ने एक १३ वर्षीया छात्रालाई संवेदनशील अंगमा हातपात गरेको आरोप लागेको छ ।

 

पीडित छात्राका बुवाले फागुन २६ गते बाल यौ’न दुराचार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेर दिएका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।

 

पक्राउ परेका शिक्षकविरूद्ध दाङ देउखुरी जिल्ला अदालतले घटनाको अनुसन्धान गर्ने जनाएको छ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: