मेरो ममिलाइ बचाइदिनुहोस् उहाँ बिना हामी कस्को साहाराले बाँच्ने ? आमालाई के आइलाग्यो यस्तो।

  • 1.4K
    Shares

दिउसो खाना खाएर यसो बसेको थिए त्यतिकै मा दाइ नमस्कार , मलाइ सहयोग गर्नु पर्यो , मेरो ममिलाइ बचाउनु पर्यो भन्दै यो बहिनिको म्यासेज रिक्वेस्ट आयो,मैले उनलाइ चिनेको थिएन,उनिलेचाहि मलाइ savesiyona अभियानमा चिनेको थिए भन्दैथिन । भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

 

अचेल बिरामिको बाहना बनाएर फेक सहयोग सङ्कलन गर्नेहरु बढेकोले मैले उनिसङ सबै डकुमेन्ट्स हरु मागे,हस्पिटलमा पनि कुरा गरे, उहाहरुको आर्थिक स्रोत केहि रहिनछ, एउटा क्यान्टिन चलाउनुहुदो रहेछ ,तर ममि बिरामि भएसि त्यो पनि छैन दाइ भन्दै थिन । भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

 

खासमा उनको ममि भिमा देबि बस्याल (कावसति,नवलपुर) बिगत एक बर्स देखि स्त’न क्या’न्सरबाट ग्रसित हुनुहुदो रहेछ र ऐले फेरि ब्रेन ट्युमर भएछ, ऐले उहा भरतपुर मेडिकल कलेजमा उपचारार्थ हुनुहुदो रहेछ ।

 

तर अब उहालाइ भोलि काठमाडौं स्थित न्युरो हस्पिटल मा लगिदै रहेछ, कम्तिमा पनि नेपाली १० लाख नेपाली रकम चाहिने रहेछ, मलाइ कोरियामा अभियान चलाइदिनु न दाइ भनेर सृस्टि बस्याल बहिनिले म्यासेज गरेको हुनाले यो पोस्ट गरेको हो ।

 

नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासाेति नगरपालिका वडा नँ १४ बसाेबास गर्ने मेरि ४० बर्षिय ममि भिमादेबि बस्याल १ वर्षदेखि स्तन क्यानसर भएकाे र हाल CMC भरतपुरमा उपचार गर्दा गर्दै Brain Tumor पनि देखिएकाे छ । थप उपचारकाे लागि काठमाडौं लैजानुपर्ने तर परिवारकाे अार्थिक स्राेतलेनभेटने भएकाले उहाँकाे जिउ ज्यानको सुरक्षाकाे लागि तपाईँहरू समक्ष सहयाेगकाे अपिल गर्दछौं ।*

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: