संसारकै बिचित्रको मान्छे जसको दुईतिरै अनुहार छ हेर्नुहोस् को हुन ऊनि।

  • 53
    Shares

बेलायतमा एकजना यस्ता व्यक्ति थिए जसको टाउकोमा दुईतिर नै अनुहार थियो। एकतिरको अनुहारमा भएका अंगले सबै काम राम्रोसंग गर्न सक्थ्यो भने अर्को्तिरको अनुहारले मुस्कुराउन मात्र सक्थ्यो।

भनौं उनी संसारकै एक यस्ता ब्यक्ति थिए जसको दुईवटा मुहार थियो। टाउको यस्तो थियो कि अगाडीको भागमा पनि अनुहार र पछाडीको भागमा पनि अनुहार नै थियो। ती व्यक्ति बेलायती नागरिक एडवर्ड मोर्दकै हुन्। जसको टाउकोको मुहार एउटा सुत्दा अर्को उठ्ने गर्दथ्यो। उनको जन्मजात नै दुई अनुहार लिएर जन्मिएका थिए। मोर्दकैको पछिल्लो अनुहारले हाँस्ने मात्र गर्छ अरु कुनै प्रतिक्रिया दिने गर्दैनथ्यो।

मोर्दकै को दुई अनुहार देखेर मानिसहरु उनी देखि डराउँथे। कतिपयले त उनलाई राक्षस समेत भने। शल्यकृया मार्फत उनलाई चिकित्सकले टाउको छुट्याउने सल्लाह पनि नदिएका भने होइनन्। तर उनले त्यसो गरेनन्। उनलाई डाक्टरहरुले दिएको सुझाव अनुसार अपरेसन गर्ने चुनौती मोल्न चाहेनन्। अनुहारको कारण उनी निकै चिन्तित थिए। जसका कारण २३ वर्षको उमेरमा नै देह त्याग गरे। उनको निधन अल्पआयुमै भएपनि उनलाई देखेकाहरुले भने अझै पनि उनको स्मरण गरिरहन्छन्।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: