स्वर्गीय आमाको किरियामा छोरीहरु जसको सर्बत्र प्रशंसा भएको छ को हुन ऊनिहरु हेर्नुहोस् पुरा ।

  • 957
    Shares

साहित्यकार कृष्ण धरा’वासी।पूर्वमन्त्री वीरमणी ढकालकी पत्नी लक्ष्मी ढकालको कात्तिक ६ गते काठमाडौंको हेम्स अस्पतालमा निधन भयो । अहिले स्वर्गीय आमाको किरियामा छोरीहरु वसेका छन्, जसको सर्वत्र प्रशंसा भएको छ ।आमाको किरिया गरेर वसेका छोरीहरुको तस्विर पूर्वमन्त्री ढकालले सार्वजनिक गरेका थिए । तस्विर सार्वजनिक गर्दै ढकालले लेखेका थिए – मेरा छोरीहरु आमाको दशगात्र कर्म गर्न बसेका छन।

 

उनीहरुकी आमा (मेरी धर्मपत्नी) लक्ष्मी ढकालले अस्ति कार्तिक ६ गते काठमाडौंको हेम्स अस्पतालमा प्राण त्याग गरिन ।उनको दशगात्रको काम गर्न शनिश्चरे घरमै बसेका छौं। छोरीहरुको साहस, निष्ठा र ईच्छाशक्ति देखेर म गौरवान्वित हुन पाएको छु।साहित्यकार कृष्ण धरा’वासीले स’मेत सो तस्विरलाई फे’सवुकमा सेयर गरेका छन् । साहित्यकार धरावासीले लेखेका छन्, – हरेक छोरी जन्माउनेहरूको निम्ति यो गौरवपूर्ण सन्देश हो । छोरीहरूलाई उच्च सम्मान ।

 

पत्रकार तथा स’ञ्चारिका समु’हकी पूर्व अध्यक्ष निर्मला शर्माले पनि पल्लवी ढकालको फेसवुक स्टाटस सहित ती तस्विरहरुलाई सेयर गरेकी छिन् । पत्रकार शर्माले लेखेकी छिन् – समाजमा छोरीलाई गरिने बिभेदको बि’रोध स्व’रुप गरिए’को यो काम’को सबैको सहयोग हुनु जरुरी छ ।बुझ्ने र साथ दिनेहरु पनि पाँयौ। तर हाम्रो हिन्दु संस्कृतिमा छोरा र छोरीको भेद गहिरो छ । यस्तै सा’ना प्रया’सहरु गर्दै पक्षपाती समाज र संस्कृति बदल्न जरुरी छ र यसको सबैले साथ र समर्थन गर्न पनि आवश्यक छ । म आज त्यहाँ नभए पनि मेरा दिदिबहिनीहरुले यो महत्त्वपूर्ण काम पूरा गर्दै छन् । – इनेप्लिज बाट

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: