मर्यो भनेर किरिया गरेका स’शस्त्र द्रन्दकालमा हराएका परुप्रसाद २२ वर्षपछि घर फर्किए
पहिल्यै म’रिसक्यो भनेका परुप्रसाद २२ वर्षपछि घर फर्किए..
धनगढी : स’शस्त्र द्व’न्द्वकालमा बे’पत्ता भएका बाजुराको स्वा’मी कार्तिक खा’पर गाउँपालिका–४ का परुप्रसाद जोशी २२ वर्षपछि घर फर्किएका छन्। उनी घर पर्किएपछि परिवारमा खुसी छा’एको छ। २०५५ सालमा कक्षा ८ मा पढ्दै गरेका जोशी बे’पत्ता भएका थिए।
उनीसँगै सोही गाउँका पासवान कैला र गोरे धा’मी पनि ह’राएका थिए। तीमध्ये कैला घर फर्किए। गोरेको भने गाउँमा मृ’त्युको खवर आएको थियो। छोराको पीरमा रहेका परुका बुवा २०६९ मा नि’धन भएको थियो। घर फर्किएपछि गाउँलेले परुलाई ह’र्षोल्लासका साथ स्वागत गरेका छन्।
स’शस्त्र द्व’न्द्वकालमा ह’राएका भाइ आउला भन्ने आशा मा’रिसकेका बेला आउँदा खुसीको सीमा नाघेको उनका दाइ पूर्णप्रसाद जोशीले बताए। ‘स’शस्त्र द्व’न्द्वका बेला ह’राएको भाइ फर्किएर आउँला भन्ने आशा म’रिसकेको थियो,’ पूर्णप्रसादले भने, ‘भाइलाई एक्कासी भगवानले ल्याएर राखेको जस्तो गरी गाउँमा देखिएपछि ह’र्षको सीमा नै छैन।’
सशस्त्र द्व’न्द्वका बेला ह’राएका भाइको लामो समयसम्म कुनै खबर नआएपछि विभिन्न ठाउँमा खोजी गरेका पूर्णप्रसादले बताए। परुले स’शस्त्र द्व’न्द्वको त्रा’सले भारत गएको र उतै विभिन्न ठाउँमा काम गरेर बसेको बताए।