१ खर्ब ३ अर्ब लगानीमा मल कारखाना सञ्चालन गर्ने केपि ओलि सरकारको तयारी!

  • 2.2K
    Shares

सरकारले रासायनिक मल कारखाना स्थापना गर्न अध्ययन तीव्र पारेको छ । हरेक वर्ष सिजनमै मल अभाव भएपछि त्यसको समाधानका लागि स्वदेशमै कारखाना स्थापना गर्ने तयारी गरेको हो ।अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा आइतबार गरिएको मल कारखाना बारेको बिफिङमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएको कृषि सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।

रासायनिक मल कारखाना सञ्चालन गर्ने विषयमा प्रधान मन्त्री सकारात्मक हुनुहुन्छ  । मन्त्रिपरिषद्मा छिट्टै पठाउने सहमति भएको छ,’ उनले भने, ‘यो निर्णय ऐतिहासिक हो, अबको पाँच वर्षमा कारखाना स्थापना हुन सक्छ ।’ अर्थ मन्त्री पौडेलको संयोजकत्वमा कृषि र उद्योगमन्त्रीसहित गठित रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले आइतबार प्रधानमन्त्रीलाई भेटेको हो । उक्त अवसरमा प्रधानमन्त्री ओलीलाई कारखानाबारे प्र’ति वेदन पेस गरिएको थियो । त्यस क्रममा मन्त्रिपरिषद् बैठक मा पेस गर्न ‘ग्रिन सिग्नल’ पाएको सचिव कार्कीले बताए । ‘नेपालमा मल कारखाना चाहिन्छ भन्नेमा सहमति भयो, अब अ’र्थमार्फत मन्त्रिपरिषद्मा पेस हुन्छ,’ उनले भने ।

प्रा”रम्भिक अध्ययनमा समितिले प्रा’कृतिक ग्यास प्र’विधि मा आधारित मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने सुझाएको थियो । ‘सुरु पुँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाका दृ’ष्टिबाट प्रा’कृतिक ग्यास प्र’विधिमा आधारित मल कारखाना अन्य प्रविधिको तुलनामा उपयुक्त देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ । प्रा’कृतिक ग्यास प्र’वि धिमा आधारित मल कारखाना स्थापना गरेमा मल आपूर्ति को दिगो समाधान हुने र कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि भई मुलुकको आ’र्थिक विकासमा योगदान पुग्ने प्रति वेदनमा उल्लेख छ । समितिले प्रा’कृतिक ग्यास प्र’विधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि सुरु लगानी १ खर्ब ३ अर्ब रुपैयाँ लाग्ने नि’ष्कर्षसमेत निकाले को छ । अध्ययनका क्रममा प्रा’कृतिक ग्यासबाहेक वाटर इलेक्ट्रोसिस प्र’विधि र थर्मोकोल प्र’विधिमा आधारित रासायनिक मल कारखाना पनि विकल्प हुन सक्ने बताइए को छ । वाटर इलेक्ट्रोसिस प्र’विधिमा आधारित रासायनि क मल कारखाना स्थापना गर्न १ खर्ब ८९अर्ब रुपैयाँ लाग्ने सचिव कार्कीले जानकारी दिए ।

 

‘१ खर्ब३अर्ब रुपैयाँ लाग्ने प्रा’कृतिक ग्यासका लागि कच्चा प’दार्थ भारत बाटै आयात गर्नुपर्छ  । त्यही भएर दोस्रो विकल्पका लागि पनि अध्ययन गर्न नि’र्देशन पाएका छौं,’ सचिव कार्कीले भने, ‘यद्यपि तीन विकल्पमध्ये प्रा’कृतिक ग्यास नै उत्तम हो । हामीले त्यही सिफारिस गरेका छौं ।’ मलको चरम अभाव भएपछि कृषि मन्त्रालयले मल कार खाना स्थापनाका लागि अध्ययन गर्न तत्कालीन कृृषि सचि व राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।

 

समितिले गत असोज अन्तिम साता तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाललाई प्रा’रम्भिक प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनले नेपालमा मल कारखाना खोल्न सम्भव रहेको र थप विस्तृत प्रा’विधिक अध्ययन गर्न सुझाएको थियो  । युरिया मल उत्पादनका लागि उ’पयुक्त प्र’विधि छनोट र त्यससँग सम्बन्धित आ’र्थि क वि’श्लेषणका लागि थप अध्ययन गर्न स’म्बन्धित विषय का प्रा’विधिक/विज्ञहरूसँग छलफल गर्नुपर्ने आ’वश्यकता औंल्याइएको थियो  । सोही अनुसार गत कात्तिक २४ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रा’रम्भिक अध्ययन गर्नका लागि अ’र्थमन्त्रीको संयोजकत्वमा उद्योग वा’णिज्य तथा आ’पूर्ति मन्त्री र कृषि तथा पशुपन्छी विकासमन्त्री रहेको समिति गठन गरेको थियो ।

 

यही अ’ध्ययन समितिले आइतबार प्रधानमन्त्रीसमक्ष प्र’ति वेदन पेस गरेको हो । प्र’तिवेदन मन्त्रि प’रिषद्बाट स्वी’कृत भएपछि लगानी बोर्डमार्फत काम अगाडि बढ्छ । सार्वज निक निजी साझेदारी मोडालिटीमा मल कारखाना स्थापना गर्ने परियोजना सञ्चालन गर्न उपयुक्त हुने पनि समितिको सुझाव छ ।स्वदेशमै कारखाना स्थापना भए वार्षिक करिब १६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा प्रयोग गरेर रासायनि क मल आयात गर्नुपर्ने बा’ध्यता अन्त्य हुने, व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्ने र किसानले समयमा मल नपाउने अ’वस्था अन्त्य हुनेछ ।

 

नेपालमा प्रा’कृतिक ग्याास प्र’विधिमा आधारित मल कार खाना स्थापना गर्दा सरकारले उ’पलब्ध गराउनुपर्ने अनुदान रकम बचत हुन सक्ने प्र’तिवेदनको नि’ष्कर्ष छ । सरकारले किसानलाई रासायनिक मल खरिदमा अनुदान उ’पलब्ध गराउन चालु आ’र्थिक वर्षमा ११ अर्ब रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष भने १० अर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरेको थियो  । नेपालमा करिब ८ लाख टन मलको माग छ । तर वा’र्षिक औसतमा आधा पनि आपूर्ति हुन सकेको छैन ।कान्तिपुर

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: