पोखरामा प्याराग्लाइडिङ दु’र्घटना’मा परी नेपाली सैनिक जवान’को मृ’त्यु

सोमबार दिउसो २ :१५ बजे भएको दु’र्घट’ना’मा धादिङ घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगर’को मृ’त्यु भए’को कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।

 

डिएसपी हमालका अनुसार नेपाली सेनाको प्याराग्लाइडिङको नियमित प्रशिक्षणका क्रममा मगरले एसआइभी गर्ने बेला’मा प्याराग्लाइडिङ दु’र्घट’ना भए’को हो।

 

दु’र्घटना’मा गम्भी’र घाइ’ते हु’नुभए’का थापा’लाई पोखरा ११ रानीपौवा स्थित सैनिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा साँझ करिब ४ :४५ बजे नि’ध’न भए’को डिएसपी हमालले बताउनुभयो ।

 

उनका अनुसार दु’र्घट’नाल’गत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उ’द्धार गरी पोखरा-११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे नि’ध’न भए’को हो ।

उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । मृतक’को श’व सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।सोमबार दिउसो २ :१५ बजे भएको दु’र्घट’ना’मा धादिङ घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगर’को मृ’त्यु भए’को कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।

 

डिएसपी हमालका अनुसार नेपाली सेनाको प्याराग्लाइडिङको नियमित प्रशिक्षणका क्रममा मगरले एसआइभी गर्ने बेला’मा प्याराग्लाइडिङ दु’र्घट’ना भए’को हो।

 

दु’र्घटना’मा गम्भी’र घाइ’ते हु’नुभए’का थापा’लाई पोखरा ११ रानीपौवा स्थित सैनिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा साँझ करिब ४ :४५ बजे नि’ध’न भए’को डिएसपी हमालले बताउनुभयो ।

 

उनका अनुसार दु’र्घट’नाल’गत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उ’द्धार गरी पोखरा-११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे नि’ध’न भए’को हो ।

उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । मृतक’को श’व सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: