साईबर स्याल हरु अझै जिऊदै रहेछन् अनावश्यक प्रचार गरेर भ्रम छरिरहेका छन:माधवकुमार नेपाल

  • 169
    Shares

नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भयो भनेर ‘फे’क’ सूचना जा’रीसमेत गरेकोमा आप’त्ति जनाएका छन्।’योगेश भट्टराईको न’क्कली हस्ता’क्षरसहित टाँसेर फे’क सूच’ना स’म्प्रेषण गरिरहेका थिए,’

 

“ललितपुरमा भएको कार्यकर्ता भेलामा उनले भने, ‘४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए। म आफैँ पनि हेरेँ के पो आएछ? सही फो’टोकपी गरेर टाँसेर स’म्प्रे षण गरिएको रहेछ।’

उनले अहिले पनि सा’इबर स्या’लहरू ज्युँदै रहेको बताए। ‘साइबर स्या’लहरू अझै पनि ज्युँ’दै रहेछन्। यो साइबर स्यालहरू अझै पनि बाँ’चिरहेका रहेछन्।

 

“नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन्। साइबर स्यालदेखि होसियार, ग`लत सूच’ना स’म्प्रेषण गर्ने छन्।’उनले भ्रमपूर्ण समाचार तथा पोस्टमा न’पर्न आ’ग्रह गरे।

 

“पार्टी निर्माणसँग जोडिएको लडाइँमा आफूहरू रहेकोले यो पदको ल’डाइँ नभएको उनले बताए।सेतोपाटी।

 

“यो पनि,,नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि भएर भोलिको कार्यक्रमको उ’द्घटन गर्न आ’ग्रह गरेका छन्।

 

“चैत ४ र ५ गतेका लागि आयोजना गरिएको नराष्ट्रिय भेलाबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीलाई भेला उनको पनि भएको भन्दै त्यसमा सहभागी भएर प्रमुख आतिथ्यता जनाउन आग्रह गरेका हुन्।

 

‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ। हाम्रो का’र्यक्रम को नजर लगाउनू भनेर, परिच’यसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपfईंकै हो। बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उ’द्घाटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन। आफैं आउनुहोस्।’

 

“उनले देशभरिबाट आएका तपाईंकै कार्यकर्ता भएको स्म’रण गराउँदै आवेग र उत्तेजनामा नआउन आ’ग्रह गरे।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: