मुडफ्रेस’का ला’गि प्रचण्ड परिवार सहित सिन्धु’लीमा हेर्नुहोस् के छ त उनको योजना ।

  • 26
    Shares

सिन्धुली : नेपा’ल क’म्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अ’ध्यक्ष पुष्प’कमल दाहाल ‘प्रचण्ड’ ‘मु’ड फ्रे`स’ का लागि सिन्धुली आ’इपुगे’का छन्।पछिल्लो समय फागुन ११ र २३ गतेको स’र्वोच्च अ`दा’लतको फै’सलापछि नेपाली राजनीति ता’तिर’हेका बेला बुधबार पूर्व प्र’धान मन्त्रीस’मेत रहेका प्रचण्ड ‘मुड फ्रेस’ का लागि परिवार स’हित सिन्धु’ली आइपु’गेका हुन्।

 

“माओ’वादी के’न्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरे लका अनुसार जिल्लामा कुनै औ’पाचा’रिक का’र्यक्रम न’भए पनि प्रच’ण्ड मुड फ्रेस’का लागि सिन्धुली आएका हुन्। ‘सिन्धुलीमा कुनै त्यस्तो औपाचारीक कार्यक्रम त छैन। अध्यक्ष कम’रेड मु’ड फ्रेस हुन, रि–फ्रे’सका लागि सिन्धु’ली आउ’नु भएको हो,’ उनले भने।

अ’ध्यक्ष प्रचण्ड’का साथमा प्र’चण्ड पत्नी सिता दाहाल, प्र’चण्डका प्रमुख स्व’कीय स’चिव जोगबहादुर महरा लगा यत छन्। यस अघि राज’नीति र परिवारमा तनाव हुँदा प्रायः सिन्धुपा’ल्चोक, सिन्धुली, नुवा’कोटका रिसोर्ट’मा रि–फ्रे’स हुन पु’ग्ने प्रचण्ड,,

 

“यस पटक सिन्धुलीमा पा”र्टीका स्थायी कमि”टी सदस्य ह’रिबोल ग’जुरेलको नि’जी निवास’मा बस्ने कार्य’क्रम तय भएको छ। फागुन २३ गतेको स’र्वोच्च अदाल’तको आदेशमा ओ’ली–प्रचण्ड ने’तृत्वको ने’कपा खारे’ज भए पछि प्रच’ण्ड नेपाली राज’नीतिक घ`टना क्र`ममा थप त’नाव मा छन्।

 

“प्रधा’नमन्त्री ओ’लीलाई ह’टाउन र नयाँ सत्ता समी”करण का लागि ने’पाली कांग्रेस, जनता समाजवादी पार्टीसँग ति’व्ररुपमा छलफलमा जु’टेका प्रचण्ड मंगलबार राष्ट्र पति को आ’ह्वानमा शीतल निवासमा आयोजित सर्वदलीय बैठ कमा पुगेका थिए।

 

“पुस ५ गते प्रधा’नमन्त्री केपी ओ’लीको सिफारिस मा राष्ट्रपतिले संसद वि’घ’टन गरेपछि त्यसलाई प्रतिगमन दे’शव्यापी वि’रोध कार्यक्रम भएका थिए। सोहीक्र’ममा प्रच’ण्ड फागुन १ गते सि’न्धुलीको म’रिणमा एक कार्यक्र म’लाई सम्बो’धन गर्न आइ’पुगेका थिए।

 

“बिहीबार बि’हान भने प्र’चण्डले सिन्धुलीमाढीमा आफ्ना नेता का’र्यकर्तासंग भे’ट’घा’ट गर्ने कार्यक्रम बनाइएको मा’ओवादी केन्द्र सिन्धुलीका अध्य’क्ष राजन दाहालले बताए।

 

“उनले भने, ‘यो औ’पाचा’रिक का’र्यक्रम भने हो’इन। तर, भोलि बिहान सि’न्धुलीको रातमा’टा मा रहेको एक पार्टी प्या’लेसमा बिहान ८ बजे अध्यक्ष प्रचण्डले जिल्लास्थित पार्टी का’र्यकर्ता संग अ’नौप’चारीक भे’ट’घाट गर्ने कार्य क्रम भने तए भ’एको छ।’अ’न्नपूर्णपोस्ट।।

भर्खरै

सम्बन्धित समाचार

error: