अवश्य पढ्नुस् ”धन लाभ हुनु अगाडि मिल्छ यस्तो संकेत, वेवास्ता नगरी ॐ लेखी सेयर गर्नुहोस्,धन सुख शान्ति मिल्नेछ।

  • 1.4K
    Shares

काठमाडौं। विस्वास गर्नुस्। अवश्य पढ्नुस् ॐ ॐ ॐ”धन लाभ हुनु अगाडि मिल्छ यस्तो सङ्केत, वेवास्ता नगरी ॐ ॐ लेखी सेयर गर्नुहोस्,धन सुख शान्ति मिल्नेछ ।जय लक्ष्मी माता ।ॐॐहिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ । अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ ।

तर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा ।केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् ।त्यस्ता संकेतलाई सम्झनु आवश्य कता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा पनि कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिले संकेत दिने मान्यता रहेको छ”।

विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ । यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।

 

जो व्यक्ति सपनामा मोती,गगा,हार,मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

 

यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ । विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् ।

 

किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।

 

यो पनि पढ्नुस् शंका,गर्ने व्यक्ति,लाई संसार,मै शान्ति मिल्दैन’ त्यसेैले शंका गर्न छाड्नुस् सफा मनले ॐ लेखी शेयर गर्नुस्।हिन्दु धर्मवालम्वी हरु,का लागि गीताको विशेष महत्व रहन्छ । उनीहरु गीताको पाठ गर्ने मात्र नभइ श्रद्धा भक्तका साथ पूजा आरधाना पनि गर्ने गर्दछन् ।शंका,गर्ने व्यक्ति,लाई संसार,मै शान्ति मिल्दैन’ त्यसेैले शंका गर्न छाड्नुस् सफा मनले ॐ लेखी शेयर गर्नुस्।

 

“यहाँ श्रीमद् भागवत,गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् ।शंका,गर्ने व्यक्ति,लाई संसार,मै शान्ति मिल्दैन’त्यसेैले शंका उपशंका गरेर मन खल्लो नबनाउनुस् शंका गर्न छाड्नुस् सफा मनले ॐ जप्ने गर्नुस्।

 

शंका गर्ने व्यक्तिको लागि न त यस संसार,मा शान्ति मिल्छ न त बाहिर नै ।यदी मनलाई आफ्नो वसमा राख्न सकिएन भने यसले तपाईं आफैं विरुद्ध श,त्रुको व्यावहार गर्दछ ।यदी विश्वासका साथ निरन्तर लागि रहन्छ भने हरेक व्यक्ति जे ऊ चाहन्छ त्यो पाउन सक्छ ।

 

मानिस आफ्नो विश्वास,द्वारा निर्माण हुन्छ, ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।केवल मन मात्र कसैको मित्र वा श,त्रु हुन्छ बाँकी सबै भ्रम मात्र हो ।नरकका तीन द्वार छन् क्रो,ध, वासना र लोभ ।तपाईंलाई कर्मको फलको कुनै इच्छा नै छैन भने कर्मले कुनैपनि हालतमा बाध्न सक्दैन । जसले आफ्नो काममा आनन्द मान्द छ, तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्छन्

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: