दोहोरी च्याम्पियन विवादमा राजु परियारको आ,क्रोश; जानीजानी कलाकारको बे,इज्ज’त गरे(हेर्नुस् भिडियो)

  • 487
    Shares

 

दोहोरि च्याम्पियनमा प्रतिस्पर्धरिको रुपमा कल्पना दाहाल र प्रदिप एउटा जोडि बनेर पुगेका थिए ।त्यस दोहोरि च्याम्पियनमा जजले अलिकति गलत अलिक नियतबस खराब प्रतिक्रिया दिएपछि बिवादले चरमबिन्दु लिएको थियो।

 

तर कल्पना र प्रदिपले त्यो अभिव्यक्तिले आफुहरुलाई खासै फरक नपार्ने र दोहोरि आफ्नोे कर्म भएको र यशलाई गाउन र प्रतिस्पर्धामा जान नछोड्ने बताए ।उनिहरुको अभिव्यक्ति सुन्दै गर्दा कताकता मनको कुनै कुनामा भने आफुहरुलाई नराम्रो लागेको सहजै बुझ्न सकिन्थ्यो ।

 

कल्पना दाहाल जो रमेश प्रसाइसगको दोहोरी पश्चात् एकाएक एकदमै चर्चाको शिखरमा पुगेकि थिइन् ।त्यश दोहोरि आफुले यदि जिते आमाको उपचार गर्दा लागेको खर्च पुर्ति गर्ने बताउछिन् कल्पना।

 

यसैबीच अहिले यो वि,वाद लाई लिएर राजु परियार पहिलोपटक मिडियामा बोलेका छन । अब बाँकी भिडियोमा

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: