नेपालको मुख्य सहरमा नै यौन धन्दा ७ युवती र ५ युवक पक्राउपछि खुल्यो अर्को रहस्य !

  • 5
    Shares

कोरोना महामारीका कारण जारी लकडाउनका पनि शरीर अरुलाई सुम्पेर सन्तुष्टि प्रदान गर्ने व्यवसाय एकदम फल्दै फुल्दै गएको देखिएको छ । लकडाउनका कारण प्रहरीले खास ध्यान पुर्याउन नसक्दा नेपालका विभिन्न शहरहरुमा शरीर अरुलाई सुम्पेर सन्तुष्टि प्रदान गर्ने व्यवसाय खासै प्रभावित नभएको बताइन्छ ।

 

यो बीचमा पश्चिम नेपालको मुख्य शहर नेपालगन्जको न्यूरोडमा बिहिबार राति वडा प्रहरी कार्यालय नेपालगन्जले छापा मा’रेपछि ठुलो संख्यामा युवा युवतीहरु समातिएका छन् । वडा प्रहरी कार्यालयका प्रमुख डिल्लीबहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरीले छापा हा’न्दा त्यस्तो कार्यमा संलग्न युवायुवतीसहित २ जना होटल सञ्चालिकालाई पक्राउ गरिएको हो ।

 

 

कोरोना भाइरस संक्रमणकाबीच न्यूरोडका केही होटलमा अवान्छनिय कार्य भइरहेको खबर पाएको प्रहरीले छापा हा’न्दा २ वटा होटलबाट ७ युवती, ५ युवा र २ होटल सञ्चालिकासहित १४ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । उनका अनुसार पक्राउ पर्ने युवतीहरु १७ वर्षदेखि ३० वर्षका ७ जना तथा २१ वर्षदेखि ३४ वर्षका ५ जना युवाहरु रहेका छन् ।

 

लामो समयदेखि उक्त होटलमा त्यस्तो कार्य भइरहेको भन्ने जनगुनासो बढ्दै गएपछि छापा हा’नेको वडा प्रहरी कार्यालयले जनायको छ ।

 

भर्खरै सरुवा भइ वडा प्रहरीको जिम्मेवारी सम्हालेका वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक आफू रहदाँसम्म यस्ता अ’नैतिक कार्य हुन नदिन हरदम प्रयास गर्ने बताए । देशका अन्य शहरहरुमा पनि यस खालको व्यवसाय फस्टाउँदै गएको छ ।

 

यसलाई रोक्न सम्भव नभएको बताउँदै कानुनी मान्यता दिएर सञ्चालन गर्न सके राज्यलाई ठुलो मुनाफा हुने बुझाई पनि धेरैको रहेको छ । पक्राउपछिको बयानमा उनीहरुले धेरै पहिलेदेखि यो कार्य गर्दै आएको खुलेको छ । लकडाउनमा झनै ग्राहक आएको युवतीको बयानले प्रहरी नै चकित बनेको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: