राती ३ वजे देखि चिया बेच्दै हिड्ने महिला एका एक भाईरल बनेपछि दुखमा साथ छोडेर हिडेका श्रीमानले रुदै फोन गरे, हेर्नुहोस् भिडियो सहित ।

  • 260
    Shares

काठमाडौ । सामाजिक सञ्जालमा एक महिला निकै भाइरल भएकी छन् । सानो सन्तानलाई पिठ्युमा बोकेर विहानै ३ वजे देखि उनी काममा खटिन्छिन् ।

 

पाँच महिनाको प्रेम पछि उनले विवाह गरेकी थिइन् । तर जिवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जिवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अप्ठेरोमा पारेर गए ।

 

तर सन्तानलाई त हुर्काउनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो । श्रीमान सुनधारामा बस्ने गरेको र ठेक्काको काम गर्ने गरेको उनले बताइन् । कहिले काँही फोन त गर्थे तर कहिल्यै माया देखाएनन् ।

 

श्रृष्टि तामागं पिठ्युमा २ वर्षको छोरा बोकेर ग्वार्खोमा राती ३ वजे देखि नै काममा लाग्ने उनको दैनिकी छ । तर सामाजिक सञ्जालमा उनले गरेको त्यो काम सार्वजनिक भएपछि भाइरल भएकी छन् ।

 

उनले आफ्नो यसरी चर्चा होला भन्ने कल्पना पनि नगरेको बताएकी छन् । आफ्नो माइती छोडेर जसलाई जिवनभर साथ दिन भनेर आएकी श्रृष्टिलाई बिच वाटोमै उनका श्रीमानले छोडेर हिडेका थिए ।

 

कोरोनाका कारण भएको लकडाउनले गर्दा उनीहरुको सम्बन्धमा पनि समस्या आएको हो । श्रीमान पहिला पनि प्राय बाहिर नै हुन्थे खर्च भने दिन्थेनन् ।

 

लकडाउन पछि झन उनी टाढा भए । घरमा खान मुस्किल भएको थियो । त्यस्तो अवस्थामा उनले आफ्नो समस्या राखीन् । हामी भोकै छौं भनेर श्रीमानलाई फोन गर्दा पनि वास्ता गरेनन् । नुवाकोट माइत रहेकी श्रृष्टिलाई त्यस यता दिदी बहिनीले सहयोग गरिरहेका छन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: