भारतको सिमा रक्षा गर्दा गर्दै जम्मु-कास्मिरमा अस्ताए ३० बर्षिय प्रेम केसी #RIP लेख्नुहोला

  • 1K
    Shares

भारतको सिमा रक्षा गर्दा गर्दै जम्मु-कास्मिरमा अस्ताए ३० बर्षिय प्रेम केसी #RIP लेख्नुहोलादाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ’तंककारी ह’मलामा परी मृ’त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तंककारी ह मला परी मृ त्यु भएको हो। जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हम’ला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृ त्यु भएको जानकारी दिइएको छ।प्रेमका दाजु तुलसी केसीले बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गोली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृ’त्यु भइसकेको भन्ने जानकारी दिएका थिए। केटिएम दैनिक भारतको सिमा रक्षाका लागि फेरी एक नेपालीले ज्या’न गु’माएका छन् । भारतीय सेनामा धेरै नेपाली कार्यरत छन् । उनीहरुलाई सिमाना रक्षाका लागि भारतले प्रयोग गर्दै आएको छ । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका एक नेपाली युवाको निधन भएको छ । उनी लामो समय देखि भारतीय सेनामा कार्यरत थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको निधन भएको हो ।भारतीय सेनाले उनलाई सिमानामा गो ‘ली ला’गेको जानकारी दिएका थिए । सेनावाट औपाचारी रुपमा निधन भएको जानकारी भने दिएको छैन । सेनामै रहेका अन्य नेपालीले भने उनको निधन भइसकेको बताएका थिए । जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर आ ‘क्र’मण भएको भारतीय सेनाले परिवारलाई जानकारी गराएको छ । उनलाई अस्पताल लैजाँदै गर्दा निधन भएको बताइएको छ ।जम्मु कास्मिरमा मृ त्यु भएका प्रेम केसी र अर्का एक भारतीय सेनाका जवान उक्त घटनामा घाईते भारतीय सेनाका नायक प्रेम बहादुर खत्री र राइफल मैन सुखबीर सिंहलाई उपचारकालागी अस्पताल भर्ना गरिएको थियो । यी दुवै भारतीय जवानहरुको उपचारकै क्रममा निधन भएको थियो । सीमा मा खटिएका भारतीय सेनाका जवानहरुले पाकिस्तानीहरुको ह म’ला’को ज’वा’फि का’र’र्वा’ही दिने क्रममा यीत दुई भारतीय सेनाको निधन भएको हो । प्रेम बहादुर खत्री र सुखबीर सिंह यी दुवै भारतका वीर सपूत भएको बताईएको छ ।देशको रक्षा गर्दै गर्दा उनीहरुले दिएको बलिदान खेर नजाने बताईएको छ । यस कुराकोलागी देशबासी सधैं नै ऋणी रहने बताईएको छ । भारतीय सेनामा कार्यरत कुनैपनि नेपाली ज्यान गएपनि उनीहरुको श व नेपाल ल्याउन भने दिइदैन । परिवारलाई उतै वोलाएर उनीहरुको अन्तेष्टि गर्ने गरिएको छ । नेपालीहरुले परिवारका सदस्यलाई नेपाल ल्याउन पाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको शव नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको शव भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ।

तर कतिपय मृतक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्। भारतले भने मा’रि’ने’हरूलाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृतकका परिवारलाई बोलाएर अन्त्येष्टि गरिदिने गरेको छ। मा’रि’नेहरूको अन्त्येष्टिमा भारतीय सेनाले त्यहाँको राष्ट्रिय झण्डा ओडाउनुका साथै सलामी दिने गरेको भूतपूर्व भारतीय गोर्खाहरू बताउँछन्।उनी भन्छन्, “सबैभन्दा ठूलो पी’डा परिवारलाई हुन्छ र उसको परिवारले अन्तिम संस्कार गर्न नपाउनु भनेको निकै दु:खदायी कुरा हो।” “त्यसैले हामीले भारत सरकारलाई यसबारे पटकपटक अनुरोध गरेका छौँ।” केसीका अनुसार भारतीय झण्डा ओडाउने र भारतीय सेनाले सलामी दिनुपर्ने हुँदा नेपालमा गर्दा विरोध हुनसक्ने प्रति भारत सचेत छ।केसी भन्छन्: “ती कार्य गर्दा नेपाली भूमिमा विरोध हुनसक्छ, त्यसैले नेपाल सरकारले अनुमति दिए हामी शव नेपालमै पुर्याउने व्यवस्था गरिदिन्छौँ भन्ने खालको कुरा भारत सरकारबाट आएको छ।” गत बुधवार जम्मू-कश्मीरमा खटिएका भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगरको दोहोरो भिडन्तमा निधन भएपछि भूतपूर्व भारतीय गोर्खाहरूले माग दोहोर्याएका हुन्।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: