नेपाली नायिकाको अहिले यो हाल ,पहिले कस्ति थिइन अहिले यस्ति भइन,कठै बिचरा (हेर्नुस् भिडियो।

  • 298
    Shares

कलाकारितामा उच्च शिक्षाको क्रममा भारतमा सवारी दु’र्घटनामा परेकी उनको उपचार राम्रोसम्ग भइरहेको छैन ।उपचारको अभावले उनका यो अवस्थामा पुगेको चलचित्रकर्मी दीपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।उनी लेख्छन्, ‘केही दिन पहिले पहिलो पटक टिकटकमा उहाँको यस्तो ना’जुक अवस्था देख्दा आँसु रोकिएन मेरो !निशाको परिवारको आर्थिक अवस्था नाजुक भएका कारण सक्ने सवैमा सहयोगको लागि हार्दिक अ’पिल गरिएको छ । सहयोगका लागि मोडल निशाका बुवालाई सिधा सम्पर्क प्रेम प्रसाद घिमिरे ९८५१२३८९५२ मा गर्न सक्नुहुन्छ । उनको शिघ्र स्वास्थ्य लाभका भगवान् पशुपतिनाथ सँङ्ग यहि प्राथना गर्दछु ।

हेर्नुहोस भिडियो ।

https://youtu.be/44i0aS61s0E

भर्खरै

सम्बन्धित समाचार

error: