आमालाई बस चढाएर फर्केकी २४ बर्षिय युवतीको बसले किचेर मृत्यु।

  • 194
    Shares

बसको ठ’क्करबाट आमाालाई घर पठाएर फर्केकी गोरखाकी एक युवतीको मृ’त्यु भएको छ । काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठ’क्करबाट मोटरसाइकमा सवार गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भ’दुवारथोककी २४ बर्षिय लक्ष्मी परियार मृ’त्यु भएको प्रहरीले जनाएको छ ।।

 

 

बालाजु गंगालाल सडकखण्डमा ना ४ ख ४२२९ नम्बरको धादिङ यातायातको बसले बा ६६ प ८३८४ नम्बरको मोटरसाइकलाई ठ’क्कर दिएको प्रहरी निरीक्षक ग’म्भीर जंग थापाले जानकारी दिनुभयो । दु’र्घटनामा परि ग’म्भीर घा’इते हुनुभएकी परियारको ट्र’मा सेन्टर उपचारका पु’र्याइएको थियो ।।

 

बसको ठ’क्करबाट मोटरसाइकलका चालक गोरखा जिल्ला शहिद लखन गाउँपालीका ७ का ३४ बर्षिया सिताराम परियार सामान्य घा’इते हुनुभएको छ । मृ’तक परियारका आफन्त रोशन परियारका अनुसार उहाँ आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फ’र्किने क्रममा सोहि बसले परियार च’ढेको मोटरसाइकललाई ठ’क्कर दिएको थियो ।

 

 

मृ’त्तकको श’वलाई पो’ष्ट’मा’र्ट’म’का लागी टिचिङ अस्पतालमा लगिएको छ । दु’र्घटना लगत्तै बस र चालक धादिङ नि’लकण्ड नगरपालीका ३ का पु’र्णहरी खत्री प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृ’तकको आफन्तले प्रहरी चौ’की उ’जुरी दिएपछि घ’टनाका बिषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

भर्खरै

सम्बन्धित समाचार

error: