बेल्जियम क्वाटरफाइनलमा, साबिक विजेता पोर्चुगल बाहिरियो

  • 206
    Shares

काठमाडौं । बेल्जिय १६ औँ सस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा साबिकको विजेता टोली पोर्चुगललाई १–० गोल अन्तरले हराउँदै बोल्जियम अन्तिम आठमा प्रवेश गरेको हो ।

 

स्पेनको सेभियामा भएको खेलमा बेल्जियमलाई जित दिलाउन थोर्गान हाजार्डले निर्णायक गोल गरेका थिए ।।

खेलको ४२ औँ मिनेटमा थोर्गान हाजार्डले टिमका लागि निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा पोर्चुगलले धेरै अवसर पाएपनि जित भने निकाल्न सकेन ।

 

बेल्जियमले अब क्वाटरफाइलनमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलमा यो संस्करणमा बेल्जियम हालसम्म अपराजित छ ।

 

बेल्जियम अन्तिम आठमा पुग्ने चौथो टोली हो ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: