NRNA माल्टाको युवा संम्योजकमा अम्बर बिस्ट को उम्मेद्बारी ।

  • 386
    Shares

सकारात्मक सोच रुपान्तरणको लागि युवाको खोज !!! युरोप जस्तो सुशासन रहेको मुलुकमा रहेका सचेत युवा साथिहरु तपाई लाई कसैले केही लोभ लालचमा पारेर आफ्नो पक्षमा ल्याउछ भने सम्झनुस उसको दृष्टिकोणमा तपाई कमजोर मानिस हो तपाईलाई कुनै वस्तुको दर्जा दिएर खरीद विक्री गरिदैछ । चुनाव भरी प्रयोग गर्नेछन् त्यसपछि तपाईलाई इन्कार गर्ने निश्चीत छ । त्यसैले आफ्नो विवेक प्रयोग गर्नुस , उम्मेदवारको विगत लाई हेर्नोस उसको कार्य क्षमताको मुल्याङ्कन गर्नुस र स्वविवेकले आफ्नो मत राख्नुस ।

 

स्वाच्छ मनले सक्षम ब्यक्तिहरुलाई नेतृत्व गर्ने ठाँउ मा पुराउँनु हुनेछ भन्ने बिस्वास लिएको छु।मैले तेहि बिश्वास र भरोसामा युवा संयोजक को उम्मेद्वारी घोषणा गर्दछु । म युबा संयोजक पदमा उठि रहदा मेरो मुख्य काम , माल्टाबासि नेपाली युबाहरुमा NRNA प्रती बड्दै गै रहेको बित्रिस्नलाई हटाइ NRNA प्रती युबालाई आकर्सित गर्नु नै मेरो मुख्य काम हुनेछ ।

 

त्यो सङ्ग संगै खेल्कुद , देशको सस्कृति झल्काउने सास्कृति कार्यक्रम चाडपर्व तथा विभिन्न सामाजिक अभिमुखिकरण कार्यक्रम संगै देश को प्रयटन प्रवधन को लागि कलात्मक वस्तुलाइ बिदेशी सामु प्रचारप्रसार गर्ने यस्का लागी मेरो सम्पूर्ण क्ष्यमता र अनुभबहरु लगाइ दृढ रुपले लाग्ने छु भन्ने प्रतिबद्दता गर्दछु । यसै बिचमा म उठि रहदा मलाई सबै माल्टाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले साथ र सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु || युवा संयोजक पद को प्रत्यासि अम्वर विस्ट

भर्खरै

सम्बन्धित समाचार

error: