कुलमान घिसिङलाई पुन बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्न दवाव स्वरुप सक्दो सेयर गर्नुहोस ।

  • 23.3K
    Shares

सपथपछि शेरबहादुर देउवाको पहिलो’ निर्णय कुलमान घिसिङलाई विद्युत’ प्राधिकरणको महानिर्देशकप्र ‘म शेरबहादुर ज्यू’, सपथपछि’ पहिलो ‘निर्णय कुलमान घिसिङलाई’ बोलाएर फेरि विद्युत प्राधिकरणको’ नेतृत्व’ लिएर सरकारलाई सहयोग’ गर्न अनुरोध” गर्नुहोला। ‘जनताको मन ‘जित्न ‘ठूल्ठूला कामहरू ‘गर्नै’ पर्दैन।

 

निर्दे’शक’ कु लमान घिसिङ’ भएका बेला ‘लो’ड सेडिङ ‘नभएको’ उल्लेख’गर्दै उनले अहिले’ किन हुन थाले’ को हो भनेर ‘प्रश्न गरेका’हुन्। यो’ देशमा कुलमान नभएको भए आज पनि लो’ डस्रेडिङ खे प्नु’ पर्थ्यो”।शनिबार बि’हान सामा’जिक’ स’ञ्जालमा ला’माले ले’खेका छन्, फेरि लोड शेड्डिङ सुरु ‘हुन थालिसक्यो। बिस्तारै समय ‘अवधी बडाउदै ‘जाँदै छ! त्यहि भएर हामीलाई’ कुलमान’ चाहिन्छ

 

यस्तै ससाना’कामहरूले ‘हो जनप्रिय ‘हुने। यश अघि बिजय’लामाले पनि कुलमान लाई पुन नियुक्ति ‘गर्नुपर्ने माग राख्नु’ भएको थियो। नेपाल वायु’ सेवा निग’मका’ वरिष्ठ “पाइलट विजय लामाले’ देशमा लो’डसेडिङ सु’रु हुन थालेको’ भन्दै “आ,क्रोश पोखेका छन्। र नेपाल विद्युत् प्राधि’करण ‘मा का’र्यकारी।

यो पनि हेर्नुहोस् ।

 

वरिष्ठ नेता माधवकुमार नेपालसँगको अन्तरद्वन्द्वका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीवाट च्यूत भए।

 

लगभग दुईतिहाई र अपार जनसमर्थनसहित प्रधानमन्त्री वनेका ओली सोहि अवस्थामा विदा हुन पाएनन् ।

 

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउन परमादेश जारी गरेपछि अपमानित भएर ओली विदा भए ।

 

सतही रुपमा हेर्दा ओलीलाई सर्वोच्च अदालतले ‘सत्ताच्यूत’ गर्यो। तर, गहिराईमा जाने हो भने ओलीलाई यो अवस्थामा पुर्याउने पात्र हुन– पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल । यदि माधवकुमार नेपाल अडानका साथ विपक्षमा खडा नभएका भए ओलीलाई प्रधानमन्त्रीवाट हटाउन सक्ने आँट कसैसँग थिएन।

 

नेकपा छँदा पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली विरुद्ध कहिले काहीँ विरालोले भित्तो चिथोरे झै गरेकै हुन । तर, कमजोर प्रचण्डले ओलीलाई ठेगानमा राख्न भने सकेनन् ।

 

उनको यहि कमजोरीका कारण ओली राजनीतिक डन वन्दै गए। ओलीले ‘प्रचण्ड’ लाई धेरै पटक अपमान गरेकै हुन।

 

बिरालोलाई झ्याल ढोका थुनेर कुटे झै घेरावन्दी गर्दा पनि प्रचण्डले ओली विरुद्धमा कुनै सार्थक कदम चाल्न सकेनन्। भित्ता चिथोर्ने तर, बिरालो झै पिट्ने मान्छेको घाँटी समाउने हिम्मत उनले कहिलै गर्न सकेनन्।

 

पार्टी फुटेर एमाले–माओवादी केन्द्र वनेपछि प्रचण्डले ओलीलाई ठेगान लगाउँछ भन्दै हिडेपनि उनको मात्रै वलवुतावाट यो सम्भव थिएन ।

 

त्यसैले उनी कांग्रेस सभापति देउवा समक्ष पुगे र प्रधानमन्त्री वन्न आग्रह गरे। अघाएर सुतेको वाघ झै देउवाले प्रचण्डको कुरामा खासै चासो दिएनन् ।

 

देउवा प्रधानमन्त्री हुन चाहादैनथे। अर्थात सरकार वनाउन सकिएला र आफु प्रधानमन्त्री वनौंला भन्ने उनलाई लागेकै थिएन । त्यसैले उनी हरेक पटकको भेटमा एउटै कुरा दोहो¥याउँथे–‘एमाले एक भएसम्म प्रयास गर्नु ब्यर्थ छ।’

 

हुन त एमालेको माधव नेपाल समुहले देउवालाई अगाडि वढ्नोस भनेकै हो । तर, माधवले सहयोग गर्लान भन्ने देउवालाई बिश्वास थिएन।

 

अन्तिम अवस्थामा एमाले एक हुने र कांग्रेस–माओवादीको संसद संख्याले मात्र सरकार वनाउन नसकिने सोचका कारण देउवा कहिले पनि प्रधानमन्त्री वन्ने लालचमा देखिएनन् ।

 

तर,वरिष्ठ नेता नेपालले जोखिम मोले। पार्टीमा चट्टानी अडान लिए र ओलीलाई औकातमा ल्याएरै छोडे। उनले यतिसम्म जोखिम मोले की ओलीका विरुद्धमा देउवासँग गठवन्धन वनाए। यसका कारण उनले पार्टीवाट कारवाही भोग्नु पर्यो ।

 

संगठित सदस्य नै नरहने गरी कारवाही गर्दा पनि उनी डगमगाएनन् । वरु उनले पार्टीमा समानान्तर कमिटी वनाएर उल्टै ओलीलाई चुनौती दिए ।

 

जसका कारण नेता नेपालसहित पाँच दलिय गठवन्ध वन्यो । गठवन्धनले नै देउवालाई प्रधानमन्त्रीमा अगाडि सार्यो र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालतमा रिट दर्ता गर्यो।

 

अन्तत असार २८ गते सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभालाई असंवैधानीक घोषणा गर्दै

 

देउवालाई प्रधानमन्त्री वनाउन परमादेश जारी गर्यो । ओलीलाई सत्ता च्युत गर्ने अन्तिम आदेश अदालतले गर्यो तर, त्यसको कारक भने नेता नेपाल भए ।

 

वरिष्ठ नेता नेपाल थोरै वोल्छन् र अरुलाई विझाउने शब्द कमै मात्र प्रयोग गर्छन । उनको अभिब्यक्ति धेरै आक्रामक छैनन् । त्यसैले उनले धेरैले लोसे भन्न पनि पछि पर्दैनन् ।

 

त्यसको विपरित अध्यक्ष ओलीका शब्दले भने सवैलाई फत्रक्क गलाउँछ। उनका अभिब्यक्ति मुटुमा विझ्ने खालका र छुद्र हुन्छन्।

 

यतिसम्म की, ओलीले माधव नेपाललाई ‘हैसिय नै नभएको’ ब्यक्ति सरह ब्यवहार गर्दै आएका छन् । हुँदा हुँदा ओलीले नेपाललाई ‘प्रचण्ड र शेरवहादुर देउवाको मामुली कार्यकर्ता’ भन्न समेत भ्याई दिए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: