मुख्यमन्त्री कार्यालय अगाडी यस्तो अवस्थामा पक्राउ परिन् सावित्रि सुवेदी

  • 117
    Shares

काठमाडौ । आफूलाई महिला अधिकारवादी अभियन्ता बताउने सावित्री सुवेदी फेरी आन्दोलन गर्दा गर्दै पक्राउ परेकी छन् । उनलाई मंगलवार प्रहरीले का लो टेपले मुख टालेको अवस्थामा पक्राउ गरेको छ । उनी सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडीवाट पक्राउ परेकी हुन् । अनौठो हुलियामा देखिएकी उनलाई प्रहरीले गेटमा एक्लै उभिएको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

 

उनी निर्मला पन्तको लागि न्याय माग्न भन्दै कार्यालयको गेटमा एक्लै उभिएकी थिइन् । सावित्रीले ‘निर्मलालाई न्याय दे’ ‘मेरो श री र मेरो अधिकार’ लेखिएका दुई प्ले कार्ड हातमा बोकेकी थिइन् । का लो कपडाले श रि रको माथिल्लो भाग छोपेको तस्बिरमा देखिन्छिन् ।’ का लो टेपले मुख टालेकी उनले टाउकोमा पनि का लो पट्टी बाँ धे की थिइन् ।

 

।।सरकार अहिले कानमा तेल हालेर बसेको छ’ उनले अलिकति मुख उघारेर भनिन्, ‘जबसम्म निर्मलाले न्याय पाउँदिनन् तबसम्म हाम्रो आन्दोलन जारी रहने छ ।’ सरकारले फाँ सी दि ने कानून बनाउनु पर्ने भन्दै उनले नत्र महिलाहरू चुप नबस्ने चेतावनी दिइन् । सावित्री तीनै युवती हुन् जसले केही वर्षअघि माइतीघरमा पेटिकोट लगाएर प्रदर्शन गरेकी थिइन्

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: