माधव नेपाल र रामकुमारी झाँक्रीसहित १४ सांसदलाई पदमुक्त ।

  • 308
    Shares

काठमाडौं । एमालेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयलाई पत्र बुझाइएको छ । पार्टीको निर्देशन र अनुशासन विपरीत कार्य गरेको भन्दै उनीहरुलाई पदबाट हटाउन माग गर्दै सचिवालयलाई पत्राचार गरेको जनाइएको छ ।

 

पदबाट हटाउन माग गरिएको एमालेका १४ संसद्हरु माधव नेपाल,रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी,जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपानेलाई रहेका छन् ।

 

यो पनि हेर्नुहोस् ।

 

परिवारले अब मोदनाथ फर्केर आउलान् भन्ने सोचेकै थिएनन् । उनी वैदेशिक रोजगारीमा गएका थिए । तर परिवारवाट सम्पर्क विहिन भए । लामो समय सम्पर्कमा नआएपछि परिवारका सदस्यले अनेक अड्कल लगाए । उनले कतै अर्कै विवाह गरेर बसेकी भन्ने पनि सोचे । कुनै मनले अब उनी जिवित छैनन् की भन्ने पनि कल्पना गरे । तर अवस्था परिवारका सदस्यले सोचेको भन्दा फरक थियो । उनी विदेशमै जेल परेका थिए ।

 

७ वर्ष पछि पहिलो पटक युट्युवर मार्फत उनको म्यासेन्जरमा श्रीमती देवकीसंग कुरा भएको थियो । अहिले उनी घर फर्किएका छन् । आफुले सोँचेको सपना मैले पुरा गर्न सकिन । त्यसमा मलाई क्षमा देउ । म त्यो भन्दा केही बोल्न पनि सक्दिन भन्दै उनले श्रीमतीलाई अंगालेर बेसरी रोए । श्रीमानले त्यसो भनेर भक्कानिएपछि उनको श्रीमतीले पनि मन थाम्न सकिनन् । उनी पनि श्रीमानसंगै रोइन् । ७ वर्षपछि एक युट्युवरले उनलाई श्रीमानसंग कुरा गराएका थिए ।

 

श्रीमानले देवकी भनेर बोलाउँदा श्रीमतीले पनि रुन्चे अनुहार लगाएर हाँसिन् अनि भनिन्, कहाँ हराउनुभएको यतिञ्जेल रु श्रीमानले भने म जिउँदै छु अब तिमीले केही चिन्ता नगर । तर मलाई विगतको कुरा भने याद नदिलाउ । दुई तिन वर्ष अघि म जिवितै फर्कन्छु जस्तो पनि लागेको थिएन । तर अब म बाँच्छु जस्तो लागेको छ । अब म फर्कन्छु । त्यतीबेला उनले म्यासेन्जरमा भनेका थिए ।

 

नेपाल आइपुगेका उनले आफुले भगवान जस्तै समझदार श्रीमती पाएको भन्दै श्रीमतीको प्रशंसा गरे । विदेशमा हुँदा उनलाई सबैको याद आउँथ्यो, तर उनीसंग मोवाइल पनि थिएन । म बाँच्छु जस्तो पनि लागेको थिएन । उनले भक्कानिदै भने ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: