मानिसले चिताएको सबै पूरा हुनेछ पुरा पढि भेटी स्वरुप ॐ लेखी सबैले सेयर गरौ

दक्षिणकाली मन्दिर राजधानी काठमाडौँबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।

 

यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन्। राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे। यो शान्त वातावरणमा रमेको छ। त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ। यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौँ भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ।

 

पहिलेपहिले यो मन्दिरमा देवीको मुर्तिको मुखमै नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही बिग्रिएको देख्न सकिन्छ।

 

FacebookTwitterEmailShare

Continue Reading

Previous

मानिसले चिताएको सबै पूरा गरिदिने दक्षिणकाली भगवती मन्दिर ! भेटी स्वरुप ॐ लेखी सबैले सेयर गरौ।

Next

मनमा अलिकति पनि दया माया छ भने कृपया पुरा पढेर, कमेन्टमा Get Well Soon लेखेर Group मा Share गर्नुहोस्

MORE STORIES

 

रोचक

बल्ल आयो सोचे झैँ जिन्दगी भाग २,युटुबमा एकाएक भाइरल (भिडियो)

52 years ago admin

 

रोचक

जान्नुहोस् : महामन्त्र ॐ को शक्ति, जीवनमा आउनेछ आमुल परिवर्तन,ॐ लेखी सबैले सेयर गरौ

 

रोचक

यो रुखमा तपाई जसले नाग (सर्प) देख्नुहुन्छ उसलाई मिल्नेछ चमत्कार,ॐ लेखी सबैले सेयर गरौ

 

सुत्नु आगि शिव भगवान दर्शन गरि ॐ लेखी सबैले सेयर गरौ

दुखद् खबर : रहिनन् हामीमाझ कलाकार निशा घिमिरे ! अ’स्ताईन् सधैंका लागि

बल्ल आयो सोचे झैँ जिन्दगी भाग २,युटुबमा एकाएक भाइरल (भिडियो)

यीनै हुन् तिन जना गिरोह जसले गरे कसैले सोच्नै नसक्ने काम , प्रहरी पनि परे तिन छक्क !

काठमाडौमा ५ महिना पछि सञ्चालनमा आए यस्ता सेवा, निषेधाज्ञा हटेकै हो

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: