एमसीसीको बिरोध गर्नेको मुख च्यातेर कानमा पुर्‍याईदिने मुकुन्देको चेतावनी

  • 34
    Shares

मुकुन्द घिमिरे, अर्थात् ‘मुकुन्दे’। यो नाम रत्नपार्कमा मात्र सिमित रहेन आजकल।

 

 

 

त्यसो त उनको भनाई र गराईहरू पनि सिमितताको सिमा बाहिर पुगिसके।

 

 

 

नेपाली राजनीतिको चक्काचौंधमा एउटा उर्वर नौजवान कसरी पिसिन्छ भन्नेको एउटा उदाहरण हुन् उनी।

 

 

 

विविध कारणले राम्रै करिअर संभावना बोकेका नौजवान यतिखेर डिजिटल सामाजिक संजालका भाईरल कन्टेन्ट मात्र बनिरहेका छन्।

 

 

 

त्यसैले भाईरल संजालमा सब्सक्राईबर, भ्यूज र मोनिटाईजेसनको गतिलो कन्टेन्ट बनिरहेका छन्।

 

 

 

पछील्लो समय ‘मुकुन्दे’ बाट ‘मुकुन्दाई’ बनेका उनी हरेक युट्युबरका लागी ‘मनि’ झार्ने माध्यम हुन्।

 

 

 

राजेश हमालको बिहे देखी अमेरिकी सहयोग/लगानी/दान स्पष्ट नखुलेको तर ।

 

 

 

धेरै चर्चा पाएको एमसीसी सम्मका विषयमा उनका धाराप्रवाह टिप्पणीले धेरै युट्युबरलाई ‘मनि’को वर्ष गरिदिएको छ।

 

 

 

त्यसैले उनलाई अतिथी बनाउन चाहनेको संख्या पनि कम छैन।कुनै बेला रत्नपार्क गतिलो ‘पब्लिक स्पेयर’ थियो, मुकुन्दे त्यहीँ ‘मुकुन्दायण’ भन्दै रूख चढेर चिच्याउँथे।

 

 

 

पछी फेसबुक र युट्युबमा आउन थाले। अहिले लकडाउनको समय लोकप्रियताको शिखरमा पुगेको ‘क्लबहाउस’मा उनको ‘ईन्ट्रि’ भएको छ।

 

 

 

क्लबहाउसमा लकडाउनमा फुर्सतिला बनेका विश्वभर छरिएका नेपालीहरूले उनलाई धमाकेदार स्वागत गरे भन्दा हुन्छ।

 

 

 

‘मुकुन्दे’लाई धान्छ त क्लबहाउसले भनेर बहस नै चार पाँच घण्टा सम्म चल्यो।

 

 

 

हिजो ( बुधवार ) पनि “नेपाली जनता के भन्छ ? मुकुलाई मौका दे भन्छ” टपिकमा बोल्दै एमसीसीको बिरोध गर्नेको मुख च्यातेर कान मा पुराई दिने चेतावनी दियका छन ।

 

 

 

एमसीसी देश को हिट मा छ र अब छिटै पारीत पनि हुन्छ ,राजाबादीले ।

 

 

 

एमसीसी आयो भने, राजसंस्था पुर्ण स्थापना हुन गारो हुने भन्दै एमसीसीको बिरोध गरी रहेको उनले बताय ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: