राष्ट्रघाती महाकाली सन्धिमा भीम रावलको पोजिसन के थियो हामिलाई थाहा छ खोक्रो रास्ट्रबाद नदेखाऊनुस: रामकुमारी झाँक्री

  • 1.4K
    Shares

रामकुमारी झाँक्रीको प्रश्न : राष्ट्रघाती महा’ काली सन्धिमा भीम रावलको पोजिसन के थियो ?भन्दै कडा शब्दमा रावललाई दनक दिएकी छिन। यो राष्ट्रको विषयमा बहुत नै गम्भिर छु। भन्ने रावलको लागि यो कडा झाप”ड हो।माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाज

 

वादी)की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको बिरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावल को च”र्को आलोच”ना गरेकी छन् ।ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दा’वी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको बि”रोधमा

 

 

उभिएकोमा आक्रोश समेत व्यक्त गरिन् शनिबार सुनसरी को इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उहाँले महाका”ली सन्धिमा समेत रा”ष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्ने गरी ब्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि

 

बढनु परेको तर्क गरिन् । उनले भनिन्, ‘खडग ओली हिजो एमसीसी पास गर्न कन्दनी सु”क्र्याएर लागि परेको मान्छे’ आज एमसीसीको विरोध गर्दैछन । त्यसकारण पायक पर्दा को बखत बोलिने राष्ट्रवाद कमरेड भीम रावल आज भने” एमसी सीको विरुद्धमा जसरी बोल्दैछन । मलाई सम्झना

 

छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिशन के थियो ? कमरेड खडग ओलीको पनि पोजिशन के थियो महाकाली सन्धिका बेला’नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको पनि’ एमाले को हालत सदभा’वना पार्टीको जस्तै हुने टिप्प’णी

 

समेत गरिन् । उनले कम्युनिष्ट आन्दोलन लाई सत्यानाश” बनाउने बाटोमा अघि बढेका र अब ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजा’ने प्रयास गरे पछि आफूहरु ले नै सत्ताबाट हटा’एको पनि पटक पटक दोहो¥याइन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: