बिना परिमार्जन जस्ताको तस्तै लागू हुने भएको खण्डमा म MCC को बिपक्षमा छु। रबि लामिछाने

  • 589
    Shares

MCC बारे मैले त त्यति बेला नै बोलेको थिएं जति बेला केही मानिसहरु बोल्दा वा नबोल्दाको फाइदा/ बेफाइदा हिसाब गर्दै थिए। हेर्न, सुन्न, बुझ्न छुटाउनु हुनेहरुकालागि फेरि पनि दिहोर्याएर भन्छु: बिना परिमार्जन जस्ताको तस्तै लागू हुने भएको खण्डमा म MCC को बिपक्षमा छु।

 

 

MCC का बुंदाहरु संशोधन हुदैनन् भन्ने अमेरिकी अडान सँगै, बिना संशोधन संसदबाट पारित हुनु हुदैन भन्ने मेरो अडानपनि कायम नै रह्यो। लिखित जवाफ मार्फत MCC अमेरिकाले नेपालको संविधान भन्दा माथी यो सम्झौता होइन भनेछ। त्यसो भए त्यो र अन्य त्यस्ता बुदा संशोधन गर्न के को आपत्ति ? मैले नबुझेको रहेछु भने बिज्ञहरुले बुझाइदिनु होला। सच्चिन तयार छु। तथ्य फेरिएछ भने धारणा फेरौला।

 

नोट: कुनै पनि विषयमा यस्ले आफ्नो धारणा राखिदिए हुन्थ्यो भन्ने स्वभाविक जिज्ञासालाई उच्च सम्मान गर्दछु।हाल म Galaxy 4K को अन्तिम तयारीमा अत्यन्तै ब्यस्त हुन पुगेका कारण कयौं विषयमा बोल्न पाएको छैन।

 

त्यसकालागि क्षमा गर्नु होला तर तपाईंको प्रतीक्षाले अब महिना दिन पनि काट्ने छैन। छुटेका सारा हिसाब अब छिट्टै र सोझै Galaxy 4K मार्फत नै हुन्छन्। कुनै प्रश्न बाँकी भए अघिल्लो लाइन दोहोर्‍याएर पढिदिनु होला। धन्यवाद।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: