ओलि जस्तो फटाह विश्वमै छैन फेरि विश्वास घात गरे अब बाकि छाडिदैन: भिम रावल

  • 2.9K
    Shares

बोल्ड’ निर्णयको तयारीमा भीम रावल , तनाबमा केपी ओली

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नरहेको बताएपछि आफूले कार्यदलबाट राजीनामा दिएको बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले नै १० बुँदेको औचित्य नरहेको बताएपछि आफूले फरक मत राखेर कार्यदलबाट राजीनामा दिएको बताएका हुन् ।

उनी १० बुँदे कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक थिए । नेता रावलले एमालेको एकता जोगाउन आफूले सक्दो प्रयास गरेको पनि उल्लेख गरेका छन् ।

“एमालेको एकता जोगाउन वार्ता, सहमति, कमिटी बैठक र कार्यदलमा इमान्दारीका साथ भरमग्दुर प्रयास गरेँ । १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिएँ । तर, आज स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षबाट नै १० बुँदे सहमतिको औचित्य नरहेको धारणा प्रकट भएपछि फरक मत दर्ज गर्दै कार्यदलबाट राजीनामा दिएको छु,” उनले लेखेका छन् ।

उनले शुक्रबारको स्थायी कमिटी बैठकमा कार्यदलबाट राजीनामा दिने घोषणा गरेका थिए ।

यससँगै केहि बोल्ड निर्णयको तयारीमा रावल रहेको उनी निकट नेताहरूले बताउने गरेका छन् । पछिल्लो समय रावलले एमालेमा ओली नसुध्रिएको भन्दै आफूनिकट नेताहरूलाई सुनाउने गरेका थिए ।

रावलले सुदूरपश्चिम लगायतका केहि नेताहरूसंग छलफल समेत गरिरहेको बुझिएको छ । पार्टीको विधान महाधिवेशनपछि नै रावलले आफ्नो छुट्टै तयारी थालेको बताइन्छ । रावल यसअघि पनि ओलीको कट्टर आलोचक रहँदै आएका थिए । माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी सुरू गरेपछि उनी एमालेमै बसेका थिए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: