कात्तिक ११ धनगढी – सस्कृति पर्य’टन तथा नागरिक उड्यन मन्त्री प्रेम आले’ले एमाले’भित्र पकेट’मारले प्रवेश पाएको बताए’का छन्। एमाले अध्यक्ष केपी शर्मा ओली’तर्फ इंकित गर्दै आले’ले यस्तो बताए’का हुन्।
कञ्चनपुर’मा आयो’जित नेकपा ”एकीकृत समाज’वादी” को वि’स्तारित बैठक’मा सम्बोधन गर्दै आलेले भने, ‘‘माधव कमरे’डले बनाए’को घरमा पकेट’मार छिरे’को छ। एउटा पकेट’मारका कारण’ले कम्युनिष्ट आन्दो’लन धरासायी अवस्था’मा पुगेको छ।’’
उन’ले केपी ओली’को पार्टी’लाई सुदूरप’श्चिममा जिरो डिग्री सेल्सि’यसमा पुगा’उने बताए। ‘’केपी ओली’को पार्टी’लाई सुदूरप’श्चिममा जिरो डिग्री सेल्सियसमा पुगाउ’छौं। त्यस’पछि उहाँले आफ्नो नाम गि’नीज बुकमा लेख्नु’हुन्छ।’’
उन’ले सुदूर’पश्चिमको पर्यटन प्रवद्र्ध’नका लागि वर्त’मान सर’कार सक्रिय भएर ला’गेको बताए। मन्त्री आलेले अबको दुई वर्ष’भित्र महेन्द्र’नगरको मझगाउँ विमान’स्थल सञ्चालन गर्ने पनि दा’बी गरे।
यस्तै यो पनि पढ्नुहोस
बैंकको साढे एक करोड रुपैयाँ बढी रकम हिना’मिना गरी बैंकिङ क’सूर गरेको आरोपमा प्रहरीले एक जनालाई प””क्राउ गरेको छ। केन्द्रीय अनु’सन्धान ब्युरोले सिन्धु वि’कास बैंक लिमिटेड काभ्रे दोलाल’घाटका शाखा प्रमुख ३१ वर्षीय सुमन खरेल’लाई प”’क्राउ गरेको हो।
उनले सो बैंक’को एक करोड ७९ लाख ९० हजार ८ सय ५५ रूपैयाँ हिना’मिना गरेको आ’रोप रहेको प्रहरी उपरीक्षक श्याम’कुमार महतो’ले जान’कारी दिए।
सिन्धु बैंक’ले दैनिक रूपमा संकलन हुने कारो’बारबाट जम्मा भए’को मौज्दात रकम’लाई सिन्धुपाल्चोक’को एन’सिसी बैंक बाह्र’बिसे शाखा’मा जम्मा गर्थ्यो।
दैनि’क रूपमा जम्मा गर्नु’पर्ने सो रकम प्रमुख खरेल’ले जम्मा नगरेको पा’इएको थियो। एक करोड ७९ लाख ९० हजार ८ सय ५५ रुपैयाँ निका’लेर बैंक’लाई हानी पुर्याइ सम्पत्ति अप’चलन गरेको आरोप’मा उनलाई सोमबार प”””’क्राउ गरेको हो।
उनी’माथि प्रहरीले बैंकिङ कसूर मु’द्दामा अनुसन्धान अघि बढा’एको छ। अनु’सन्धान गर्न उच्च अदा’लत पाटन”बाट ७ दिन हिरा”सतमा राख्न अनु”’मति दिएको छ।