बिहान उठ्ने वित्तिकै भगवान शिवको दर्शन गरी ३ पटक ॐ लेखि सेयर गरौं!!! आटेको पुग्नेछ,(ॐॐॐ)

  • 29
    Shares

मन्दिर जान नसकेपनि बिहान उठ्ने वित्तिकै भगवान शिवको दर्शन गरी ॐ लेखि सेयर गरौं!!! दिन शुभ रहनेछ,(ॐॐॐ)
ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ

भगवान शिवलाई प्रथम देव मानिन्छ। यो संसार नै शिवको उत्पत्ति रहेको धार्मीक मान्यता छ। शिव भगवानको पुजा सोमबार ,गर्ने गरिन्छ।***भिडियोसहित हेर्न तल क्लिक गर्नुहोस****

के हो शिव लिं’ग?
परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ?किन ,के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।

आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिव लिं’गको अर्थ ,शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ ।

यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक ,भन्ने हुन्छ । र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिं’ग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो ।

स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति ,तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो ।

शिवलिं’गको अर्थ अनन्त हुन्छ । अर्थात यसको ,कुनै सुरुवात पनि हुन्न र अन्त ,पनि । शिवलिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् ।हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ।
***थप समाचार हेर्न तल क्लिक गर्नुहोस***

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: