अब चुनाव पछि एमालेको सरकार बन्छ त्यसपछि कसैले ढाल्न सक्दैन : ओली

  • 110
    Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न विपक्षीलाई साढे तीन वर्ष लागेको बताएका छन् । मंगलबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब बन्ने एमाले नेतृत्वको सरकार कसैले ढाल्छु भनेर पनि नसक्ने दावी गरे । नेकपा

एमालेको सरकार साढे तीन बर्षमा बल्ल ढाले । पहिला पनि एकपटक ढालेका थिए । पहिले सरकार बनेको नौ महिनामा ढालेका थिए । अहिले साढे तीन बर्ष लाग्यो अव बनेपछि कसैले ढाल्छु भनेर कसैले नचिताए हुन्छ ओलीको भनाइ छ । उनले राम जानकीको

सालिक बनाउनेदेखि लिम्पियाधुराको भूमि समेटेर नेपालको नक्सा बनाउने एमाले नै भएको भन्दै जनतालाई एमाले सरकारले गरेका काम देखाउन आग्रह गरे । उनले माडीको विकास भएन भनेर आफू प्रचण्डको जिम्मा जमानी बसेर जिताएको भन्दै तर प्रचण्ड नै

फुत्किएको टिप्पणी पनि गरे । सोचेजति माडीको विकास भएन । माडीको जनप्रतिनिधिको मनमा । म पनि आएर भोट मागेँ जिम्मा जमानी बसेर म जमानी बसेको उही फुत्केपछि के गर्नु ? माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने जसको जमानी

बसेको थिएँ उही फुत्कियो । सोचेजति माडीको विकास भएन । माडीको जनप्रतिनिधिको मनमा । म पनि आएर भोट मागेँ जिम्मा जमानी बसेर म जमानी बसेको उही फुत्केपछि के गर्नु ? माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने जसको जमानी

बसेको थिएँ उही फुत्कियो । उनले माडीको विकास अब आफूले गर्ने दावी समेत गरे । अव यस ठाउँको विकासको जिम्मा म आफै लिन्छु । म चुनावमा लड्न आँटेछ भन्ने नठान्नुहोला, म देशभरी कहाँकहाँ लडु ? म चुनाव लड्न आउने होइन तर

विकास यो ठाउँको गरिन्छ ओलीको भनाइ छ । उनले माडीबाट चुनाव जितेकाहरुलाई देश र जनताको चिन्ता नभएको बताए । उनले अयोध्यापुरीको विकासले नेपालमै नमुनाको काम गर्ने समेत बताए ।

भर्खरै

सम्बन्धित समाचार

error: