दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-`पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि,।
जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा `धृणित `सत्यको `दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको `कंगालतम् देशहरु । मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ?
हाम्रो `कंगालपनको कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी `सोध्नु पर्ने भएकोछ। `प्राकृतिक सम्पदाको `दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई `सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्।
हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएर ।बङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई ।
उज्यालोपारेर, सबलाई खाना पकाई `खुबाएर, घरघरमा यातायात पुगाएर, । हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी `मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग । बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन `ब्यबसायको ज्ञान छैन,