भाइटिका लगाएर देउसी खेल्न गएका २ जना युवकलाई यसरी बसले कि’चेर घ,टनास्थल’मै मृ,त्यु (भिडियो)

  • 38
    Shares

हेटौँडाको नेवारपानीमा देउसी खेलिरहेको समूहमाथि बसले ठ’क्कर दिँदा दुई जना’को मृ’त्यु भए’को छ।

 

बसको ठ’क्क’रबाट अन्य आठजना घाइते भएका छन्।

 

शनिबार राति हेटौंडाबाट चितवनको भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ३, ००१ ख ०९३६ नम्बरको बसले हेटौँडा उपमहानगरपालिका १५ नेवारपानीमा देउसी खेलिरहेका स्थानीयको समूहलाई ठ’क्क’र दिएको हो।

 

बसको ठ’क्करबाट हेटौंडा उपमहानगर १५ का सुजन विष्ट र चितवन घर भएका प्रेम सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। उनीहरुको घ’टनास्थल’मै मृ’त्यु भएको हो।

 

घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार गरिएको थियो। सात जना घाइ’ते उपचारपछि अस्पतालबाट घर गइसकेका छन् भने एक जनाको उपचार जारी छ।

 

बस अनियन्त्रित भएर दु’र्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। दुर्घ’टनाको कारण खुलिसकेको छैन। घटना’बारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ।

भर्खरै

सम्बन्धित समाचार

error: