विल्कुल बेवास्ता नगर्नुहोला देख्ने बित्तिकै लक्ष्मीको दर्शन गरी पुरा पढ्नुहोस् तपाईको भाग्य चम्किनेछ बेवास्ता नगर्नुहोला नत्र हानी होला ।

  • 143
    Shares

काठमाडौँ ।

 

हामी करोडपति बन्नको लागी जीवनमा धेरै मिहेनत गछौ । तर पनि प्रशस्त धनसम्पति कमाउन सकेका छैनौ ।

 

किनभने यो सबै तपाईको ग्रह, दशाको कारणले पनि यस्तो हुन्छ ।

 

तपाई जति मेहनत गर्नुस्, तर तपाईलाई हातमुख जोड्नै नै गाह्रो भइरहेको छ।

 

त्यसोभए ज्योतिषी शास्त्रका अनुसार यदि तपाईले घरमा १ रुपैयाको सिक्काको पुजा गरेर प्रशस्त धनसम्पति कमाउन सक्ने बताएका छन् ।

 

किनभने यसले तपाईको भाग्य चम्काउने गर्छ । त्यसका लागी यो तरिका अपनाउनुहोस् ।

 

पहिलो कुरो शुक्रबारको दिन विहानै उठेर नुहाउनुहोस् । र दिनभरी वर्त बस्नुहोस् ।

 

त्यसपछि साँझको समयमा पूजा गर्ने स्थानमा कलस स्थापना गरि त्यसमा पानी भर्नुहोस् ।

 

त्यसपछि उक्त कलशमा केसरीको प्रयोग गरि एक स्वस्तिक बनाउनुहोस् ।

 

त्यसपछि उक्त कलसमा एक रुपियाँको सिक्का चढाउनुहोस्।

 

अर्को दिन त्यस सिक्कलाई कलशबाट निकाल्नुहोस् । त्यसपछि उक्त सिक्कालाई पूजा गर्ने स्थानमा राख्नुहोस्।

 

र कसलको जल कुनै पबित्र स्थानमा लगेर बिसर्जन गर्नुहोस्।

 

शुक्रबारको दिन गरेको यो कार्यले यदि तपाईको घरमा आर्थिक कठिनाई उत्पन्न भएको

 

अवस्थामा यी उपाय अपनाएमा संकट हराएर जाने र तपाईले प्रशस्त धन आर्जन गर्न सक्नुहुनेछ।

भर्खरै

सम्बन्धित समाचार

error: