यो देशको सच्चा कम्युनिष्ट र सर्वहाराहरूको पार्टि नेकपा एमाले हो : रामबहादुर थापा बादल

  • 99
    Shares

काठमाडौ,। नेकपा एमाले’का स्थायी कमि’टी सदस्य तथा बागमती प्रदेश’का इन्चार्ज राम’बहादुर थापा बादल’ले नेकपा एमाले नेकपा’कै निरन्तरता भए’को बताएका छन् । नेकपा एमा’ले रत्ननगर नगर कमि’टी र युवासंघ नेपाल रत्ननगर

 

नगर कमिटी’ले आयो’जना गरेको शुभकामना आदान’प्रदान कार्यक्रम’मा उनले पार्टी’को विधान महा’धिवेशनले एमाले’लाई नेकपा’कै निरन्तरता’का रुपमा अगाडि बढाउने निर्णय गरे’को बताए । एमाले’मा माओ’वादी केन्द्र र एमाले’का ।

 

नेता तथा कार्य’कर्ता’हरु रहेको’ले अहिले’को एमालेमा नेकपा’को स्वरुप रहे’को उनले बताए । कानुनी हिसा’बले एमाले भए पनि राजनी’तिक’रुपमा अहिलेको एमाले नेकपा’कै निरन्तर’ता भए’को उनको भनाइ छ ।

 

अहिले’को एमाले पहिला’को जस्तो एमाले होइन’, उनले भने, ‘अहिले’को एमाले क्रान्ति’कारी एमाले हो ।पूर्व’गृह’मन्त्रीसमेत रहेका नेता बादल’ले पार्टी’को विधान महा’धिवेशन’ले तीन मुख्य विषय’मा पार्टी’लाई केन्द्रित गरे’को बताए ।

 

पार्टी’को पुनर्नि’र्माण, निर्वाचन’को तयारी र विकास अभि’यान अगाडि बढाउ’ने विषय’लाई तत्कालको कार्य’दिशाका रुपमा पार्टी’ले लिए’को उनले बताए । पार्टीको पुनर्नि’र्माण अन्तर्गत पार्टी सदस्यता १० लाख बनाउने, निर्वाच’नमा बहुमत ल्याउने गरी त’यारी गर्ने ।

 

र विकास गर्ने एक’मात्र पार्टी एमाले हो भन्ने जनता’लाई अनुभूति गराउन विकास निर्माण अभि’यान सञ्चालन गर्ने काम सुरू भइसके’को नेता बादलले बताए । कार्य’क्रममा पार्टी’का स्थायी कमिटी सदस्य तथा पूर्व’अर्थमन्त्री सुरेन्द्र

 

पाण्डे’ले एमाले’को भविष्य उज्यालो रहे’को बताए । आन्तरिक संघर्ष’लाई बिट मारेर एक’अर्कामा समझदारी निर्माण गर्न सके एमाले’को भविष्य उज्यालो रहेको उनको भनाइ छ ।

 

एमाले’को जित सुनिश्चित गर्न एकता र समझदारी आवश्यक रहेको भन्दै उनले जित्ने गरी सक्रियता बढाउ’नुपर्ने बताए ।कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज काशीनाथ अधिका’रीले अहिले’को एमाले क्रान्ति’कारी धारस’हितको

 

विशेष पार्टी’को रुपमा रुपान्तरण भइसके’को बताए ।

‘एमाले नेपाली राजनी’तिमा खास पार्टी हो’, उनले भने, ‘यस’लाई कसैले हल्लाउन सक्दैन ।’’ उनले विधान

 

महा’धिवेशन विचार र विधि निर्माण’का लागि कोशेढुङ्गा साबित भएको बताए । पार्टी’का नगर अध्यक्ष ईश्वरी’प्रसाद अर्याल’को अध्यक्ष’तामा भएको कार्यक्रम सचिव सीता’राम पोखरेल’ले ससमृद्ध नेपाल निर्माण ञ्चाल’न गरेका थिए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: