आगामी निर्वाचनमा दुई तिहाई जनमतसहित पुनः एमाले सत्तामा फर्कन्छ : योगेश भट्टराई भिंडियों

  • 21
    Shares

एमालेका सचिव योगेश भट्टराईले आगामी निर्वाचनबाट नेकपा, एमाले लोकप्रिय” जनमतसहित पुनः सत्तामा, फर्कने उदघोष गर्नुभएको छ । दसौं महाधिवेशनको प्रचार योजना बनाउने क्रममा आज सुझाव संकलनपछि प्रचार,बिभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले यस्तो उदघोष गर्नुभएको हो ।”

‘दशौं महाधिवेशनको उदघाटनमा, कम्तीमा ५ लाख जनता उतारेर नेकपा एमाले मुलुकको सवैभन्दा ठूलो दलको रुपमा स्थापित, भएको, प्रमाणित गर्ने छौं, आगामी निर्वाचनमा, लोकप्रिय जनमतसहित एमाले पुनः सत्तामा फर्कन्छ भन्ने तथ्य पनि स्थापित गर्ने छौं,’ भट्टराईले भन्नुभयो, ‘यो महाधिवेशनको सन्देश पनि यही हो ।”

“एमाले महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदीको किनारमा हुनेछ । वरिपरिका जिल्लासहित देशैभरबाट ठूलो संख्यामा जनता ल्याएर महाधिवशेनलाई भव्य र ऐतिहासिक बनाइने भट्टराईले जानकारी दिनुभयो ।”
“साढे सात लाख संगठित सदस्य भएको एमालेको राष्ट्रिय महाधिवशेनको विशेष महत्व रहेको उहाँको भनाइ छ ।”

एमाले, सचिव योगेश भट्टराईले आगामी निर्वाचनबाट नेकपा, एमाले लोकप्रिय” जनमतसहित पुनः सत्तामा, फर्कने उदघोष गर्नुभएको छ । दसौं महाधिवेशनको प्रचार योजना बनाउने क्रममा आज सुझाव संकलनपछि प्रचार,बिभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले यस्तो उदघोष गर्नुभएको हो ।”

‘दशौं महाधिवेशनको उदघाटनमा, कम्तीमा ५ लाख जनता उतारेर नेकपा एमाले मुलुकको सवैभन्दा ठूलो दलको रुपमा स्थापित, भएको, प्रमाणित गर्ने छौं, आगामी निर्वाचनमा, लोकप्रिय जनमतसहित एमाले पुनः सत्तामा फर्कन्छ भन्ने तथ्य पनि स्थापित गर्ने छौं,’ भट्टराईले भन्नुभयो, ‘यो महाधिवेशनको सन्देश पनि यही हो ।”

“एमाले महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदीको किनारमा हुनेछ । वरिपरिका जिल्लासहित देशैभरबाट ठूलो संख्यामा जनता ल्याएर महाधिवशेनलाई भव्य र ऐतिहासिक बनाइने भट्टराईले जानकारी दिनुभयो ।”
“साढे सात लाख संगठित सदस्य भएको एमालेको राष्ट्रिय महाधिवशेनको विशेष महत्व रहेको उहाँको भनाइ छ ।”

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: