कस्तो अचम्म ! यी युवतीले धुमधामले कुकुरसँग विवाह गरेकी छिन् ,कुकुरसँगै विवाह गर्नुको कारण यस्तो रहेछ (भिडियो हेर्नुस् )

  • 253
    Shares

संसारमा निकै रोचक र अनौठा घ टनाहरु घटिरहेका छन् ।कहिले अ पराधका घ टना त कहिले रोमान्चित पार्ने घ टनाहरु हामीले देख्दै र सुन्दै आएका छौं ।यस्तै रोमाञ्चक कुरा फेरिपनि घटेको हुँदा हामीले यसलाई अगाडि लिएर आएका छौं ।

सुन्दापनी निकै अचम्म लाग्ने एकजना महिलाले कुकुरसँग विवाह गरेकी छिन् ।भारतको छत्तीसगडको ओरावा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेकी हुन् ।उनले गरेको विवाह अहिलेसंसार भर चर्चाको विषय बनिरहेको छ ।

ओरावा जिल्लाको एक आदिवासी समुदायमा कुकुरसँग विवाह गर्ने परम्परालाई निरन्तरता दिइएको कुरा पाइएको छ ।कुकुरलाई विवाहको रात खानेकुरा दिएर सबैजना जगराम बस्ने र सबै विवाहको प्रक्रिया पुरा गर्नै पर्ने हुन्छ ।

कुकुरसँग विवाह गर्दा अफ्नो ग्रहदसा कट्ने र सुख मिल्ने विश्वास लिइदै आइएको छ ।तर यस परम्पराको पछिल्लो दिनहरूमा विरोध पनि भइरहेको हुँदा यसले प्राथमिकता पाउन छोडेको हो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: