धन लाभ चाहनुहुन्छ ? यस्तो मोती धारण गर्नाले अपेक्षित लाभ प्राप्त हुन्छ

  • 370
    Shares

रत्नचौरासी प्रकारका छन् । त्यसमा माणिक्य, मोती, पन्न, हीरा, नीलम यो पाँच महारत्न भनिन्छ । यसमध्ये मोतीको आफ्नो महत्व छ । मोती चन्द्र ग्रहको रत्न हो । गोलो र लामो आकारको मोती जसको रंग तेजस्वी सफा हुन्छ त्यसमा रातो रंगको कपडा आएर सुक्ष्म चिह्न भए त्यसको धारण् गर्दा धारणकर्तालाई राज्य र धन(लक्ष्मी) लाभ हुने धार्मिक मान्यता छ । सोमबार विहान अथवा साँझको समयमा चाँदीमा कान्छि औंलामा यसलाई धारण गर्नाले लाभ हुन्छ ।

मोती शुक्ल पक्षमा रोहिणी, हस्त, श्रवण नक्षत्रमा धारण गर्न आवश्यक छ । मोतीका साथ गोमेदको धारण गर्न बर्जित गरिएको छ । मोती ४.२५ रती भारको धारण गर्नुपर्छ । सही रुपमा मोती धारण गर्नाले अपेक्षित लाभ प्राप्त हुन्छ ।

यो पनि पढौ : झाडुलाई लक्ष्मीको प्रतिक मानिन्छ तेसैले कहिल्यै नगर्नुहोस् झाडु लगाउँदा यस्ता गल्ती

झाडुलाई लक्ष्मीको प्रतिक मानिन्छ। त्यसैले झाडुसँग जोडिएका गुण र अपगुणले हाम्रो जीवनमा ठूलो असर पार्दछ। यदी झाडुसँग जोडिएका केही कुराको ध्यान नराख्यो भने हाम्रो जीवनमा समस्या थपिन सक्छ। त्यसैले वास्तुशास्त्रका अनुसार झाडु सम्बन्धी यी कुरामा ध्यान दिनुहोस्ः

घर वा अफिसमा झाडुको काम सकियो भने त्यसलाई देखिरहने ठाउँमा नराख्नुहोस्। पुरै समय झाडु देखिरहनु अशुभ मानिन्छ। कयौँ पटक झाडु भाँचिदा पनि हामी त्यसको प्रयोग गछौँ। त्यो एकदमै गलत हो। यदी घर वा अफिसमा झाडु झाँचियो वा टुट्फुट भएमा त्यसलाई तुरुन्त परिवर्तन गर्नुहोस्। यदी मिल्यो भने झाडुलाई पश्चिम दिशाको कुनै कोठामा राख्नुहोस्। यस दिशामा झाडु राख्नु निकै राम्रो मानिन्छ। जसले गर्दा झाडुका कारण तपाईको घरमा कुनै नकारात्मक प्रभाव पर्न सक्दैन्। वेलुकीको समयमा झाडु लगाउनु वास्तुशास्त्रका अनुसार अशुभ मानिन्छ।

वेलुकी झाडु लगाउदा लक्ष्मी बाहिरीने विश्वास भएकाले रात वा वेलुकीको समयमा झाडु नलगाउनुहोस्। झाडुलाई कहिलै पनि ठाडो बनाएर नराख्नुहोस्। ठाडो झाडु अपशगुनको कारण मानिने भएकाले जहिले पनि यसलाई जमिनमा लडाएर राख्ने गर्नुहोस्। पुरानो झाडु बदलेर नयाँ झाडु ल्याउन लाग्नु भएको छ भने शनिबार मात्र यो काम गर्नु राम्रो मानिन्छ। त्यस्तै झाडुलाई लक्ष्मीको प्रतिक मानिने भएकाले कहिलै पनि खुट्टामा झाडुले नछुनु राम्रो हुन्छ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: