वि:’वा’ह गर्दिन तर के:’टा’हरु:लाई भाडामा लिन्छु अनि आफ्नो ईक्षा पूरा गर्छु म: ( भिडियो सहित

  • 876
    Shares

समयसमयमा चर्चामा आइरहने म-हि-ला अधि-का-रक-र्मी सावित्री सुवेदी चर्चामा । यो भन्दा पहिले पनि विभिन्न ब-या-न-का कारण चर्चामा आएकी उनी त्यसरी नै भा-इ-रल ।

उनले एक अन्तर वार्तामा आफु बा-बु वि-ना-को आमा बन्न चा-हे-को उल्लेख गरेकी छिन् । आफु अहिले तीस वर्षको भएको भन्दै अबको पाँच वर्ष पछि कुनै पुरुषसँ ग-यौ न स-’म्प-र्क गरेर ब-च्चा ज-न्मा-उ-ने योजना रहेको बताएकी हुन् । उनले पु-रु-ष-लाई भाडामा लिएर आ-मा ब-न्न लागेको विषय अहिले च-र्चा-मा आएको छ । विशेष गरेर पश्चिमा देशहरुमा चर्चामा रहेको सिं-ग-ल मदर नेपालमा पनि आफुले सु-रु गर्न लागेको जनाएकी छिन् । यसमा कुनै पनि महिलाले आ-फु-ले चाहेको

पु-रु-ष-सँग केही रकम दिएरयौ ,न स-म्प-र्क राख्ने ग-र्छ-न तर त्यो युवक त्यो बच्चाको बुवा भने हुँ-दै-न । अहिले महिलाहरुले पनि पुरुषका लागि सन्तान ज-न्मा-उ-ने गरेका घ-ट-ना-हरु समयसमयमा च-र्चा-मा आउँने गर्दछन् । भिडियो हेर्न यहाँनेर थिच्नुहोस।

याे पनि पढ्नुहाेस् : नेपाली सिने जगतका महानायक राजेश हमाल र सदाबहार नायिका करिश्मा मानन्धरलाई फेरी एक पटक एकै साथ रमाईलो गर्दै गरेको अवस्था देखिएको छ ।

यो देखेर सबै नेपाली दर्शकहरु निकै नै खुशी भएका छन् । दर्शकहरुले राजेश र करिश्माको जोडीलाई आजबाट मात्रै नभई यो जोडी पर्दामा देखिएसंगै मन पराउन

थालेका हुन् । यो जोडी नेपाली सिने जगतमा सदाबहार जाडीको रुपमा सबै दर्शकको मन मन्दिरमा बस्न सफल भएको जोडी हो । यसपटक वर्षौंपछि राजेश हमाल

र करिश्मालाई एकै साथ रमाईलो गर्दै ठट्यौली पारामा प्रस्तुत भएको देखिएको छ । मुन्द्रेको कमेडी क्लबमा दिपा श्री निकालिएपछि नायिका करिश्मा मानन्धर

अध्यक्षको कुर्सिमा बस्दै आएकी छिन् । सोही कार्यक्रममा अथितिको रुपमा महानायक राजेश हमाल पुगेका थिए । उनले कार्यक्रमको शोभा नै बढाएका थिए ।

सोही कार्यक्रममा राजेश हमाल र करिश्मा मानन्धरले काजी र बसन्तीको भूमिकामा ठट्यौली पारामा रमाईलो गर्दै अभिनय गरेका थिए । यी दुई सदाबहार जोडीले गरेको

उक्त अभिनयलाई दर्शले निकै नै मन पराएका पनि थिए । अभिनयकालागी मुन्द्रेले डाइलग क्रिएट गरेका थिए । जस्मा काजीले बसन्तीलाई मुन्द्रेको जिम्ममा लगाएर

आफु जानु पर्ने सिन थियो भने बसन्तीले पनि काजीलाइृ मुन्द्रको जिम्मा लगाएर नजान आग्रह गर्नु पर्ने सिन थियो । तर काजी कुनै पनि हालतमा जानै पर्ने भएको हुनाले मुन्द्रेलाई

बसन्तीको राम्रोसंग रेखदेख गर्न आग्रह गरिएको थियो । मुन्द्रेको रेखदेखमा बस्नु पर्दा बसन्तीलाई काजीको धेरै नै याद आउने र चाँडै फर्कने बाचाका साथ काजीलाई

बिदाई गर्नु पर्ने सिन थियो । सोही सिन र डाईलगमा करिश्मा र राजेशले निकै ठट्यौली पारामा हाँस्दै र हँसाउँदै अभिनय गरेका थिए । मुन्द्रेले पनि बसन्तीको राम्रोसंग

रेखदेख गर्ने बचन काजीलाई दिएका थिए । यो सिन हेरेर मुन्द्रेको कमेडी क्लबमा हाँसोको फोहोरा नै छुटेको थियो । करिश्मा र राजेशको यो ठट्यौली पारामा गरिएको रमाईलोलाई

सोशल मिडियामा धेरै दर्शकहरुले वर्षौंपछि यो जोडीलाई देख्न पाएकोमा खुशी पनि व्यक्त गरेका छन् । मुन्द्रेको कमेडी क्लबमा गरिएको करिश्मा र राजेशको उक्त

मजाकको केही अंशहरु हेर्नलाई तलको भिडियो लिंकमा क्लिक गर्नुहोला । अग्लो कद, लामो कपाल र सुगठित शरीरका एक लक्का जवानले नेपाली चलचित्र उद्योगमा

धमाकेदार इन्ट्री गरे, २०४० को दशकमा । नाम– राजेश हमाल । आफ्नै मामाले निर्देशन गरेको ‘युगदेखि युगसम्म’ बाट डेब्यू गरेका हमालले अन्तत नेपाली

चलचित्रमा ‘एक युग’ नै राज गरे । पहिलो चलचित्रबाटै ‘स्टार’ भएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । पछाडि फर्केर हेर्ने फुर्सद पनि भएन उनलाई ।

त्यसताका छिमेकी बलिउड चलचित्र उद्योगमा मिथुन नामका नायकको निकै बोलबाला थियो । सुरुमा मिथुनजस्तै लुक्स भनेर हमालको चर्चा भयो । राजदूतको छोरा,

विदेशमा एमए पढेका, अंग्रेजी खरर बोल्न सक्ने, शिव श्रेष्ठभन्दा ठूलो ‘बड्डी’ भएका, फाइट खेल्न माहिर ‘ हमालका बारेमा यस्तै–यस्तै गफ सुन्ने गरिन्थे त्यसबेला ।

उनै हमालले करिब १५ वर्ष नेपाली चलचित्रमा एकछत्र राज गरे । त्यसपछिका १० वर्षसम्म उनी नायकका रुपमा सक्रिय रहे । तीन वर्षदेखि चाहिँ उनी निस्क्रिय छन् ।

नेपाली चलचित्रमा ‘हमाल युग’ अन्त्य भएको छ । नेपाली चलचित्रको धार पनि बदलिएको छ । अहिले चल्तीका कलाकारहरु हमालभन्दा फरक शैली र विशेषताका छन् ।

चलचित्रमा सक्रिय नरहे पनि हमाल चर्चाबाट बाहिर भने छैनन् । उनको रोव पहिलेजस्तै छ । एउटा पुस्ताका दर्शकमा उनको क्रेज छँदैछ । यसको जबरजस्त छनक

अहिले देखिएको छ, ‘महानायक’ सम्वन्धी वि-वा-द-मा । १४ वर्षअघि पहिलोपटक हमाललाई ‘रजतपट’ नामक चलचित्रसम्वन्धी टिभी कार्यक्रमले ‘महानायक’ भनेर सम्मान गरेको थियो ।

त्यसलगत्तै चलचित्र प्राविधिकहरुको संगठन प्राविधिक संघले पनि हमाललाई महानायक सम्वोधन गर्दै सम्मानित गर्यो । संघले त्यसबेला हमाल र नायिका करिश्मालाई संयुक्तरुपमा

महानायक र महानायिकाको सम्मान दिने तयारी गरेको थियो । तर, करिश्मा कुनै विवादमा मुछिएका कारण अन्तिम समयमा उनको सम्मान स्थगन गरियो ।

यसरी राजेशलाई दिइएको महानायक उपमालाई

भर्खरै

सम्बन्धित समाचार

error: