आमा भागेपछि आफ्नो बिरामि बुवालाई यसरी पाल्दै सानि छोरी (हेर्नुस् भिडियो )

  • 43
    Shares

काम गर्ने कुरा त परै जाओस् खान सम्म पनि आफ्नो छोरिको सहाराले मात्रै खान सक्छन् ।

यो पिडा बाग्लुङको बडिगाढ नगरपालिका वडा नम्बर ७ का दुर्गम बस्तिमा बस्दै आएका एक बाबा र छोरिको हो । यी दाजुको जिन्दगीमा गरिबिले च्यापेपछि जागिरको सिलसिलामा बिदेश गएका थिए । सुरुमा बिदेश जादा उनी हामिजस्तै नै हट्टाखट्टा थिए तर उनी काम गर्दैगर्दा मेसिनमा परेपछि उनको यो दयनिय हाल भयो ।

उनी भन्छन् आफू नेपाल जसोतसो बाचेर फर्किन सकियो तर यहाँ आफुले कसैबाट पनि केही सहयोग नपाएको उनी गुनासो गर्छन् । जब उनी यस्तो अशक्त भए अनि आफ्नै श्रीमतिले समेत छोरी छोडेर अन्यत्रै भागिन । नत आफ्ना नत कोहि आफन्तनै कोहि छैनन् अहिले यिनको सहारा छन त केवल सानि छोरी जो आफ्नो बुवालाई आफ्नै पाल्ने संकल्प राख्छिन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: