भुपेन्द्रलाई तड्पाई-तड्पाई मा,र्ने यी ह,त्यारालाई कस्तो स’जाय दिदा उचित होला !

  • 105
    Shares

धनगढी : कैलालीमा खु’करी प्र’हार गरेर यु’वकको ह’त्या गरेको आ’रोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मंगलबार राति टी’कापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खु’कुरी प्र’हार गरेर लम्कीचुहा नगरपालिकाका–१ का

२३ वर्षीय भूपेन्द्र बडुवालको ह’त्या गरेको आ’रोपमा पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटालाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ गरिएको छ। उनका अनुसार देवकोटाले नै भूपेन्द्रलाई खु’कुरी प्र’हार गरेको आ’रोप लागेको छ।

यस्तै २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन्।

देवकोटाबाहेक प’क्राउ परेका अन्य सात जनालाई हत्याको योजनामा सघाएको आरोप लागेको छ। पक्राउ परेका ८ जनालाई नै आज जिल्ला प्रहरी कार्यालयमा ल्याइने प्रहरी उपरीक्षक अधिकारीले बताए।

घटना स्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको कालो रङको स्कुटर र हत्या गर्न प्रयोग भएको खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हत्यामा संलग्न केही व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजी जारी राखिएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: