प्रचण्डको हृदय कोमल छ, नेपालले प्रचण्ड जस्तो नेता पाउनु भाग्यमानी : बाबा रामदेव

  • 9
    Shares

पतञ्जलि योठपिठमा आयोजित कार्यक्रममा योगगुरु रामदेवले उपस्थित नेपाली नेताहरूको प्रशंसा गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण ।

खड्का, कृषिमन्त्री महिन्द्रा राय यादव, पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधव ।

नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा नेता उपेन्द्र यादव, लोसपाका ।

राजेन्द्र महतोलगायत कार्यक्रममा उपस्थित थिए ।कार्यक्रमलाई सम्बोधन ।

गरेका प्रधानमन्त्री देउवा, प्रचण्ड, माधव नेपालले पतञ्जलिले गर्ने गैरनाफामूलक कार्यक्रमलाई सहयोग गर्ने बचन दिए ।

साथै पतञ्जलिले अहिलेसम्म राम्रो गरिरहेको बताए ।कार्यक्रमको सुरुमा ।

बोलेका रामदेवले कार्यक्रम सकिनुअघि फेरि माइक समाते अनि नेपाली नेताहरूको प्रशंसा गर्न थाले ।

देउवालाई उनले साधु स्वभावको नेता भने ।

उनले प्रचण्डलाई कुनै बेला टीभीमा भाषण गर्दै गरेको देखेर आफू छक्क परेको बताए ।

प्रचण्डले गरेको प्रचण्ड भाषण देखेर म छक्क परेको थिएँ । यो मान्छे खतरा छ भन्ने लागेको थियो ।

मलाई लाग्दैन थियो, कुनै बेला मेरै छेउमा प्रचण्ड हुने छन्’, उनले भने ।

एमालेको बीऊ नै रहेन देशकै नमुना जिल्ला, सबै एकीकृत समाजवादीमा प्रवेश !

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पकड बलियो बनाउदै लगेको छ ।

यही क्रममा जुम्ला जिल्लाको पूरै एमाले नेकपा एकीकृत समाजवादीमा विलय भएको छ ।

कुल ६१ जना जिल्ला समिति सदस्यमा ५८ जना एकीकृत समाजवादीतिर ढल्किएका हुन् ।

दुई जना निर्वाचित जनप्रतिनिधि र एकजना मनोनित सदस्यले मात्र एमालेमै बस्ने निधो ।

गरेसँगै एमालेको पूरै भाग एकीकृत समाजवादीमय भएको हो ।

नेकपा एमालेतिर हाल मेनका पछाई, लाल भट्टराई लगायतका नेताहरु मात्रै रहेको बताइएको छ ।

जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद ।

न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिङ्गो एमाले जिल्ला ।

कमिटी समाजवादी पार्टीमा रुपान्तरण भइसकेको जानकारी दिएका छन् ।

यसअघि जुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पदमबहादुर ।

रोकायाले प्रदेश निर्वाचन कार्यालयमा गएर समाजवादीमा सनाखत गरिसकेका छन् ।

धीर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले यसअघि निष्काशन गरिसकेको थियो ।

योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान ।

महासंघ, प्राध्यापक संघ ,शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि ।

मातहतका सबै संगठन समाजवादी लागेको एकीकृत समाजवादीले दावी गरेको छ।

०७४ को निर्वाचनमा जुम्लामा एमालेले अध्यक्षमा १, उपाध्यक्षमा १ र १७ वटा वडामा वर्चश्व कायम गरेको थियो ।

जसमध्ये अध्यक्ष जितेका तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी आफु एमालेमै रहेको रातोपाटीलाई जानकारी दिए ।

यस्तै उनको वडा तहका जितेका वडा–३ वडामा कालीबहादुर रावत, ३ मा ।

सिंह बुढा, ४ मा सन्तबहादुर शाही पनि एमालेमै रहेका छन् ।१७ जनामध्ये ८ जना वडा ।

अध्यक्ष एमालेमै रहेका छन् भने ३ जनाले अहिलेसम्म प्रष्ट धारणा बनाएका छैनन् ।

यस्तै बाँकी ६ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

उपाध्यक्षमा जितेकी सिंजा गाउँपालिकाकी जन्मकन्या खत्री यसअघि एमालेमै रहेकी थिइन् ।

यद्यपि, उनी एकीकृतमा खुल्ने मनसाय बनाएको समाजवादीले दावी गरेको छ ।

भर्खरै

सम्बन्धित समाचार

error: