महान् श्रीमान् बिनोदले लाख कोशिस गरेर बचाएकी अनिताको अवस्था गम्भिर( भिडीयो सहित)

  • 37
    Shares

महान् श्रीमान् बिनोदले लाख कोशिस गरेर बचाएकी अनिताको अवस्था गम्भिर, ८ घण्टा लामो अप्रिशेन गर्ने तयारी, अनितालाई भेन्टिलेटरमा राखियो , भगवान् भरोसाकाठमाडौं, ३ मंसिर – आजको पात्रो : आज ३ मंसिर, शुक्रबार । तद्अनुसार १९ नोभेम्बर । कात्तिक शुक्लपक्ष पूर्णिमा तिथि । आज चन्द्रग्रहण भनिए पनि नेपालमा कुनै ग्रहण छैन, प्रभाव पर्ने छैन । भारतका केही स्थानबाट ग्रहण देखिने भए पनि त्यसको कुनै दोष लाग्दैन । ग्रहण बार्नुपर्ने कुनै आधार छैन ।

आज सूर्योदय बिहान ६ः२९ मा हुनेछ भने सूर्यास्त १७ः८ मिनेटमा हुनेछ । चन्द्रमा मेष राशिमा रहेको छ । कृत्तिका नक्षत्र परिध योग रहेको छ । देवता विश्वकर्मा र ग्रहदेव शनि रहेको छ । पूर्णिमा तिथि भएकाले आजको दिन आरधना गर्नेको संकल्प पूरा हुनेछन भन्ने मान्यता छ ।

आजदेखि चतुर्मासव्रतको पनि समाप्ति हुनेछ । साउन शुल्कपक्षपूर्णिदेखि कार्तिक शुक्लपक्ष पूर्णिमासम्मको समयलाई चातुर्मास भनिन्छ । यो चार महिना विशेष पूजा आरधना गर्ने गरिन्छ ।

आजको राशिफल : मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : चन्द्रमाको साथ भएकाले रोजगारीको क्षेत्रमा तपाईँलाई नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । विहानैं देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । पूर्णिमा तिथि र चन्द्रमाको साथ दुवै भएकोले सोचअनुसार काम हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा अर्थलाभ हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं वेश हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: