एमालेले मलाई सिध्याउनकै लागि चितवनमा महाधिवेशन गर्न लागेकाे हाे भन्दै प्रचण्ड भक्कानिए

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई सिध्याउन पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्न लागेको बताएका छन् ।

 

शनिबार रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरे पनि जनताको अगाडि त्यसले कुनै असर नपर्ने अध्यक्ष प्रचण्डले बताए ।

 

उनले भने, ‘उनीहरु (एमाले) मलाई माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन् । तर, जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’

 

  1. अध्यक्ष प्रचण्डले एमाले महाधिवेशन अहंकारले गर्न लागिएको पनि आरोप लगाए । आगामी चुनावमा माओवादी केन्द्र मधेशमा पहिलो पार्टी भएर उदाउने पनि दाबी गरे ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: