देउवालाई धोका दिएर म प्रधानमन्त्रीको अफर स्वीकार गर्न सक्दिन – माधव नेपाल

  • 13
    Shares

देउवालाई धोका दिएर म प्रधानमन्त्रीको अफर स्वीकार गर्न सक्दिन – माधव नेपाल


  •  धनकुटा खबर
  •  सोम, असार १४, २०७८
  • 4Shares
    facebook sharing button
    twitter sharing button
    whatsapp sharing button
    messenger sharing button

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू व्यक्तिगत रूपमा विपक्षी गठबन्धनमा लागेको बताउनुभएको छ । शनिबार प्रधानमन्त्रीको अफर आएको तर कांग्रेस सभापति शेरबहादुर देउवालाई धोका दिएर त्यसो गर्न नसक्ने बताउनुभएको थियो ।

त्यसको जवाफमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपालले प्रधानमन्त्रीमा प्रस्ताव गरेको भनेर भ्रम छरेको बताएपछि नेता नेपालले सोमबार कानुन व्यवसायीसँग भएको छलफलमा यस्तो बताउनुभएको हो ।

उहाँले ओलीले बोलेका केहीदिनदेखिको भाषण रेकर्ड गरेर राख्न अनुरोध गर्दै भन्नुभयो, ‘उहाँका

उहाँले गठबन्धनमा अरुभन्दा आफ्नो अवस्था फरक रहेको बताउँदै आफू पार्टीको नेताको हैसियतमा नआएको भन्दै भन्नुभयो, ‘अप्ठ्यारो अवस्थामा रहेको व्यक्ति वा नेता वा विचार समूहको रुपमा आएको छु । यो गठबन्धन भनेको संविधानको रक्षाका लागि हो र यसमा विचलित हुने छैन ।’

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: