नबिल बैंकको लाभांश रोक्का , आखिर किन ?

  • 4.7K
    Shares

नबिल बैंकलाई लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ। नबिल बैंकको विदेशी साझेदार एनबी इन्टरनेशनलमा लाभदायिक स्वामित्व नखुलेकाले उसको लाभांश प्रस्ताव रोकिएको राष्ट्र बैंकले जनाएको छ।

नबिल बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश गरि कुल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। राष्ट्र बैंकले एनबी इन्टरनेशनलको लगानीको विषयमा अन्तिम लाभग्राहीको विवरण माग गर्दै यसअघि पनि धेरै पटक पत्राचार गरिसकेको छ। तर नबिल बैंकले लाभदायिक स्वामित्वको बारेमा स्पष्ट रुपमा कागजात बुझाउन सकिरहेको छैन।

बैंकले पुस २९ गते बुधबार आफ्नै केन्द्रीय कार्यालय कमलादीमा भर्चुवल माध्यमबाट सभा आह्वान गरेको हो।बार्षिक साधारणसभाको स्वीकृतको लागि आबेदन दिएको नबिल बैंकले उक्त बिदेशी साझेदार कम्पनीमा लाभदायिक स्वामित्व खुल्ने कागज उपलब्ध नगराउदा सम्म लाभांश रोक्का गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ।

साधारणसभा प्रयोजनको लागि पुस १५ देखि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। वाणिज्य बैंकहरु मध्ये कै सबैभन्दा बढी लाभांश घोषणा गरेको नबिल बैंकले साधारणसभा आह्वान गरिसकेको छ।

……………………………………………………………………………………………………

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: