४ बर्षसम्म एउटा पनि विकास नगरेको भन्दै वडाध्यक्षलाई बिजुलीको पोलमा बाधेपछी ..

  • 23
    Shares

काठमान्डौ- जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बाले बाँ’धेका छन् ।छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको

म’धुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पो’लमा बाँ’धेर घाममा तताएका छन् । मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस ज’नप्रतिनीधि उपर नि’काल्न

सुरु गरेको छ ।वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आ’म ना’गरिकलाई सास्ती भो’ग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हि’डनको लागि स’मस्या भएपछि वडाध्यक्ष (वडा पा’र्षद्) लाई बिजुलीको ख’म्बासँग बाँ’धेको हो ।

वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आ’म ना’गरिकलाई सास्ती भो’ग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हि’डनको लागि स’मस्या भएपछि वडाध्यक्ष (वडा पा’र्षद्) लाई बिजुलीको ख’म्बासँग बाँ’धेको हो ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: