Mcc नेपालको लागी फाईदाजनक छ यस बिरुद्ध बोल्नेहरुलाई मुद्धा चालाई १०बर्ष जेलमा कोची कारवाही गर्नुपर्छः अरुणकुमार सुवेदी।

  • 2.6K
    Shares

काठमाडौं ।

विश्लेषक अरुणकुमार सुवेदीले आफुले अमेरिकाबाट १० लाख खायो भन्नेबारे सामाजिक सञ्जालमा आएको डकुमेन्ट फेक भएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो

mcc बिरुद्ध  बोल्नेलाई 10  साल जेल चलान गराई कडा कार्वाई गर्ने  बताएका हुन् । साथै, पिएचडी गरेका व्यक्तिले समेतले ‘फेक डकुमेन्ट’ लाई सेयर गरेको देख्दा आफुलाई दया लागेको उनको टिप्पणी थियो । भारतका रामचन्द्र गुहा, गौतम नवलखा र अरुणधती रोय जस्तै मानसिकता भएका उनीहरुका मानसपुत्रहरु नेपालमा रहेको

बताउदै हरेक कुरामा प्रहार र विरोध गर्ने एउटा दुष्ट बौद्धिक जमातले यसको विरोध गरेको सुवेदीले आरोप लगाए । साथै, एमसीसीको सम्झौतामा स्पष्ट रुपमा नेपालको महालेखापरीक्षकले अडिट गर्न पाउने लेखिएको बताए । तर, यस्ता कुरामा सार्वजनिक रुपमा गलत

ब्याख्या गर्नु भनेको अर्थ व्यवस्थाको विरुद्ध, विकास र राष्ट्रप्रतिको
द्रोह भएको भन्दै भीम रावललाई पनि कारबाही गर्नपर्ने माग गरे । त्यसैगरी एमसीसीलाई नेपालको संसद्बाटै पारित गर्नपर्ने भन्ने कुरा नेपालकै कानुन मन्त्रालयले राखेको बताउदै यसबारे पनि विरोध गर्नुमा

कुनै तुक नरहेको बताए । नेपालको मस्तिष्क नियन्त्रण एसिया फन्डेसनले गरिहेको बताउदै उनले नेपालका नेताहरुले विकासको विरोध गर्नुको कारण जनतालाई सधैं गरिबीमा राखेर सधैंभरि भोटको खेती गर्ने सोच बनाएको आरोप लगाए ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: