ओलिसंग लड्न प्रचण्डले त सकेनन् रावलको त हैसियत नै पुग्दैन,, _टोपबहादुर रायमाझी,

  • 286
    Shares
 राष्ट्रले नै केपी शर्मा ओलीलाई मानेको र सम्मान गरेको स्मरण गराएका छन् ।

उनले भने,‘अहिले पार्टीले केपी शर्मा ओलीलाई मानेको छ, सम्मान गरेको छ। पार्टीले मात्रै होईन, जनताले पनि मानेको छ। अहिले जनताले केपी बा भन्छन् । उस्तै पर्यो भने केपी आउ, देश बचाउ भन्ने बेर छैन् यहाँ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालका अरु नेताहरु ओलीको सामू फिक्का भैसकेको पनि टिप्पणी गरे ।

उनले भने,‘केपी ओलीप्रति जनताको क्रेज बढ्दा सबै खुशी हुनुपर्छ । अहिले एमालेको अध्यक्ष केपी शर्मा ओली नै हो । उहाँ सर्वसम्मत् रुपमा अध्यक्ष बन्ने प्रवल सम्भावना छ ।’

उनले केपी ओलीसँग टिक्न नसकेर प्रचण्ड भागेको आरोप लगाए । उनले भने,‘कुरा नमिल्दैमा भाग्नुपर्छ ।’ केपी ओलीसँग लड्न भीम रावलको हैसियत नपुग्ने भन्दै धेरै नकराउन समेत उनलेृ चेतावनी दिए ।

दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उठ्दै, आशीर्वाद चाहियो हजुर बा भन्दा मुस्कुराए ओली
दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा निर्वाचन लड्ने घोषणा गरेका छन्। एमाले स्थायी समितिबाट महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका प्रसाईंले शुक्रबार बिहान एमाले केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन्।

सञ्चारकर्मीहरुसामु आफ्नो उम्मेदवारी घोषणा गरेपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओली बसेको सौराहास्थित पार्क सफारी रिसोर्ट पुगेर ओलीसँग जीतको आशीर्वाद माग्न पुगेका थिए।

उनले रिसोर्टको बार्दलीमा बसेका अध्यक्ष ओलीलाई सम्बोधन गर्दै भने, ‘म केन्द्रीय सदस्यमा उठ्दैछु, आशीर्वाद चाहियो हजुरबा।’

प्रत्युत्तरमा कुनै जवाफ नदिएका ओली मुस्कुराएमात्रै। ओलीले हात उठाउँदै प्रसाईंको नमस्कारको प्रत्युत्तरमा मुस्कान दिएका हुन्। ओलीको हात उठाइलाई केन्द्रीय सदस्यका आकांक्षी प्रसाईंले आशीर्वाद दिएको अथ्र्याएका छन्।

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै उनले युवाहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्ने आफ्नो एजेन्डा रहेको सुनाए। प्रसाईंले आफू एक्लैले ३०० बढीलाई रोजगारी दिइरहेको प्रसंग उल्लेख गर्दै युवाहरुलाई देशमै राख्ने वातावरण निर्माण गर्नुपर्ने आफ्नो मुद्दा रहेको बताएका हुन्।

प्रतिकृया दिनुहोस

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: