टोपबहादुरलाई साधारण सदस्यमा राख्ने ओलिको चलाखि सचिवमा सिफारिस गरेका रायमाझीको पदमा निर्वाचन हुने

  • 117
    Shares

चितवनकाे साैराहामा जारी नेकपा एमालेकाे महाधिवेशनमा पार्टी अध्यक्षमा केपी शर्मा ओलीले सचिवमा सिफारिस गरेका टोपबहादुर रायमाझीको पदमा निर्वाचन हुने भएको छ ।

 

सचिवमा ओलीले टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम सिफारिस गरेका थिए । सचिवमा उम्मेदवारी दिएका भट्ट र रायमाझी पूर्वमाओवादी हुन् ।

 

यी नामलाई प्रतिनिधिहरूले ताली पिटेर ‘पारित’ गरेको थियो । तर, सचिवमा थप दुई नेताको उम्मेदवारी परेको छ । सचिवमा भीम आचार्य र टंक कार्कीले पनि उम्मेदवारी दिएका छन् । यी दुई नेताले पनि ओलीको प्रस्तावमा ‘बागी’ उम्मेदवारी दिएका हुन् ।

 

यस्तै अध्यक्ष केपी शर्मा ओलीले पेश गरेकाे सुचीमा केन्द्रीय सदस्यमा अर्घाखाँचीबाट चन्द्र खड्का, चेतनारायण आचार्य, नजिर मियाँ र बम बहादुर विक रहेका छन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: