बधाई / केपि ओली फेरि पनि एमाले अध्यक्ष चयन हुनुभएको मा

  • 778
    Shares

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्षमा केपी शर्मा ओली दोहोरिएका छन् । उनले प्रतिष्पर्धी भीम रावललाई परा जित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

उनले खसेको २ हजार ९६ मतमध्ये ९० प्रतिशत मत कटाएका छन् । यसको औपचारिक घोषणा आउन बाँकी छ । यो पनि,,, भीम रावलले तीन सयसम्म मत ल्याउने संकेत,काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्षका उम्मेदवार डा. भीम रावल ले तीन सयसम्म मत ल्याउने देखिएको छ । पछिल्लो मतगण नामा वर्तमान अ¥ध्यक्ष केपी शर्मा ओलीले ५ सय मत कटाउँदा रावल एक सय मत नजिक पुगेका छन् ।

२२ सय प्रतिनिधिमध्ये खसेको मतमा यही रफ्तारमा गएमा रावलले अधिकतम ३ सय सम्म ल्या¥उने देखिउको छ । यो मत ओलीसँग असन्तुष्ट एमाले प्रतिनिधिको मत हो ।

एमालेभित्र ओलीको एकछत्र प्रभाव रहँदै आएको छ । तापिन, अध्यक्षमा पराजित हुने जा¥न्दा जान्दै रावलले उम्मेदवारी दिए का छन् । उनले निर्वाचन गराउन सकेको भन्दै खुशी व्यक्त गरेका छन् । यसलाई उनको नैतिक विजय मानिएको छ ।

यो पनि,,ओली विरुद्ध भीम रावलले हाने मतमा सेन्चुरी,मतग णना जारी,काठमाडौं- नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भए¥को निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ।

निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ८९० मत ल्याउँदा भीम रावलले सय मत कटाएका छन् ।

चितवनको सौराहास्थित हो¥टल सेभेन स्टा¥रमा भएको मतदानमा २ हजार १ सय ५३ जना म¥हाधिवेशन प्रतिनिधि मध्ये २ हजार ७९ जनाले मत हालेका छन्।

मतदानबाट अध्यक्ष, उ¥पाध्यक्ष, सचिवल¥गायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्। अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष मा उम्मेदवारी दिएका छन्।।

भर्खरै

सम्बन्धित समाचार

error: