चुनाब हारेपछि भाबुक हुदैँ रावलले भने, ‘मागेर खानेले मेहनत गर्न सक्दैन’

  • 2.4K
    Shares

नेकपा एमाले दसौं महाधिवेशन को चुनाब नतिजा सार्वजिक भएसंगै केपी ओली पुन एमाले अध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्षमा उम्मेदवार दिएका भिम रावलले ओलीलाई शुभकामना दिदै ‘मागेर खान पल्किएकाहरु हरुले मेहनत गर्न मन पराएनन’ भनि व्यंग गरे ।

उनले जनप्रतिनिधि र कार्यकर्ताहरुलाई लक्षित गर्दै भने ‘ मेरो उम्मेदवारी एमाले मा नयाँ पुस्ताको लागि अवसर सिर्जना गर्न र पार्टीलाई जनप्रीय बनाउन थियो, कसैले बुझेनन् ।’

रावलले आफुलाई भोट गर्ने जनप्रतिनिधिहरु पनि देशप्रेमी र सच्चा राजनीति गर्नेहरु भएको र सबैको सोच बिचारले सम्मान पाउने आस्वासन पनि दिए ।

भर्खरै

सम्बन्धित समाचार

error: